जलजलेका युवा व्यवासीहरुद्वारा सडकमा खटिएका सुरक्षाकर्मीलाई पानी र विस्कुट

जलजलेका युवा व्यवासीहरुद्वारा सडकमा खटिएका सुरक्षाकर्मीलाई पानी र विस्कुट
उदयपुर । शुक्रबार र शनिबार लकडाउनका कारण सुनसान उदयपुरको सदरमुका गाईघाट लगायत आसपासका बजारम डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी जवानहरुलाई जलजलेका युवाहरुले विस्कुट, पानी, माक्स र पञ्जा बाँडेका छन् । एक जनाले मिनरल वाटर, एक जनाले विस्कुटको झोला । अर्कोले माक्स र पञ्जा भिन्नाभिन्नै पोका । ‘लकडाउन अवज्ञा गर्दै हिँडेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिइरहेको अवस्थामा त्रियुगा नगरपालिका ६ जलजलेका ...

ज्याला मजदुरी गरेर जीवन चलाउनेलाई ‘लकडाउन’ मा चौदण्डीगढीको राहत प्याकेज

ज्याला मजदुरी गरेर जीवन चलाउनेलाई ‘लकडाउन’ मा चौदण्डीगढीको राहत प्याकेज
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका दैनिक ज्याला मजदुरीमा जीवन धान्ने घर परिवारलाई राहत प्याकेज ल्याउन लागेका छन् । सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण दैनिकी चलाउन धौधौ हुने भएकाले नगरपालिकाले आफ्नो नगर क्षेत्रका ज्याला मजदुरी, दलित, अतिविपन्न नागरिकलाई प्याकेज ल्याउन लागेका हुन् । विहिबार चौदण्डीगढी नगरपालिकाले नगरका सवै वडाध्यक्षलाई सम्बोधन गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लाग...

त्रियुगा नगर सरकारद्वारा क्याम्पसमा २५ बेडको क्वारेन्टाइन निर्माण

त्रियुगा नगर सरकारद्वारा क्याम्पसमा २५ बेडको क्वारेन्टाइन निर्माण
उदयपुर । विश्वमा नोवेल कोरोना भाइरसले तहसनहस पारिरहेको अवस्था नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्लाको त्रियुगा नगरपालिकाले कोरोना भाइरस संक्रमणको रोकथामको लागि २५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । जनताको स्वास्थ्य र सुरक्षालाई मध्य नजर गर्दै नगरपालिकाले मोतिगडा स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा २५ बेडको क्वारेन्टाइनको व्यवस्था गरेको हो । त्रियुगा नगरपालिकामा चैत्र महिनामा बैदे...

अब नोटबिहीन कारोबारमा जाऔँ

अब नोटबिहीन कारोबारमा जाऔँ
नोट खेलाउन बानी भएका हामीलाई लाग्ला नोट बिना पनि कसरी किन बेच र लेनदेन हुन सक्छ र ! तर गहिरिएर सोचौं त नोट भनेको त महत्व र मूल्य (value) प्रतिनिधित्व गर्ने कानूनी मान्यता पाएको कागजको खोस्टो मात्र हो । नेपालमा नोट बिहीन कारोबारको थप आवश्यकता किन छ भने कोरोना भाइरस फैलाउने एउटा माध्यम भनेको पैसाको नोट पनि हो । हामी मध्ये धेरैको मुखको थुक औंलामा लगाएर पैसा गन्ने बानी हुन्छ, बैंकमा पनि तरल पदार्थ ...

यस्तो छ, चौदण्डीगढी नगर सरकारको कोरानो संक्रमण रोकथामको तयारी

यस्तो छ, चौदण्डीगढी नगर सरकारको कोरानो संक्रमण रोकथामको तयारी
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाको नोवेल कोरोना भाइरसको संक्रमण फैलिनबाट रोकथामको तयारी तिव्र छ । नगरपालिकाले विदेशबाट आएकाहरुको लागि होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विरामीको लक्षण देखिएमा नजिकको क्वारेन्टाइन वा आइसोलेशनमा राख्नको लागि तयारी करिव करिव पुरा गरेको छ । चौदण्डीगढी नगरपालिकाले वडा नं. ४ को नारद आदर्श क्याम्पस बसहामा ४ वटा, वडा नं. ५ को स्वास्थ्य चौकी भवनमा २ वटा, वडा नं. ६ ...

कोरोना संक्रमणमा प्रयोग गरिएको औषधि निर्यातमा भारतको रोक

कोरोना संक्रमणमा प्रयोग गरिएको औषधि निर्यातमा भारतको रोक
काठमाडौं । कारोना संक्रमणमा प्रयोग गरिएको हाइड्रोक्सिक्लोरोक्‍वाइन निर्यातमा भारतले रोक लगाएको छ । हाइड्रोक्सिक्लोरोक्‍वाइनसहित यो प्रयोग गरेर बनाइएका सबै औषधि निर्यातमा प्रतिबन्ध लगाइएको हो । मलेरियाविरुद्ध प्रयोग हुँदै आएको यो औषधि कोरोनाविरुद्ध पनि प्रयोग हुँदै आएको छ । भारतको वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजैदेखि लागू हुने गरी यो औषधि निर्यातमा प्रतिबन्ध लगाएको हो ।

जतिको रिचार्ज त्यति नै रकम बोनस पाइने

जतिको रिचार्ज त्यति नै रकम बोनस पाइने
काठमाडौं । रिचार्ज गरे बराबरको रकम बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको छ । नेपाल टेलिकम र एनसेलसहितका टेलिकम सेवा प्रदायकहरुलाई यस्तो निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । उनका अनुसार प्रयोगकर्ताले १० रुपैयाँको रिचार्ज गरे १० रुपैयाँ बराबरकै बोनस दिने र १ हजार रुपैयाँ रिचार्ज गरे पनि सोही बराबरको बोनस दिन सेवा प्रदायकलाई निर्देशन दिइएक...

चिनियाँ विमान सहयोग लिएर नेपाल आउँदै

चिनियाँ विमान सहयोग लिएर नेपाल आउँदै
काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले आफूसँग कोरोना भाइरससंँ लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन...

प्रदेश १ मा सार्बजनिक यातायात बन्द, भोलीदेखि विराटनगरमा ‘लकडाउन’

प्रदेश १ मा सार्बजनिक यातायात बन्द, भोलीदेखि विराटनगरमा ‘लकडाउन’
विराटनगर । कोरोना संक्रमणको त्रास बढेपछि विराटनगर महानगरपालिकाले मंगलबारबाट लकडाउन गर्ने निर्णय गरेको छ । भारतको बिहारमा कोरोना संक्रमकणबाट एकजनाको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले मंगलबार विहानदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । कोरोना त्रास फैलिएपछि सोमबार महानगरले छलफल ...

त्रियुगा उद्योग वाणिज्य संघ अन्तर्गतका सम्पूर्ण बजार पसल चैत्र २१ गतेसम्म बन्द रहने

त्रियुगा उद्योग वाणिज्य संघ अन्तर्गतका सम्पूर्ण बजार पसल चैत्र २१ गतेसम्म बन्द रहने
उदयपुर । उदयपुरको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट अन्तर्गतका सम्पूर्ण हाट बजार, उद्योग तथा पसल चैत्र २१ गतेसम्म बन्द निर्देशन गरेको छ । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा अत्यावश्क बस्तुहरु जस्तै माक्स, सेनिटाईजर, खाद्यन्न, औषधि, ग्यास लगायतका पेट्रोलियम पदार्थहरु चैत्र १० गतेबाट चैत्र २१ गतेसम्म दैनिक बेलुका ४ बजेदेखि ७ बजेसम...