साना किसान कृषि सहकारीको १३ करोड बढी लगानी

साना किसान कृषि सहकारीको १३ करोड बढी लगानी
उदयपुर । जिल्लाकै सबैभन्दा ठुलो संजाल रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड उदयपुरले कृषि क्षेत्रमा १३ करोड बढि रकम लगानी गरेको छ । संस्थाको त्रियुगा नगरपालिका ५ देउरीमा सोमबार नवनिर्मित भवन उद्घाटनकाक्रममा प्रवन्धक युवराज कोईरालाले कृषि क्षेत्रमा १३ करोड चार लाख ७३ हजार ८ रुपैँया लगानी रहेको प्रतिवेदन सार्वजानिक गरे । १६ बर्षअघि स्थापना भएको संस्थाको हालसम्मको सम्पतीमा १५ करोड २५ लाख ८८ हजा...

उदयपुर ट्राफिक कार्यालयद्वारा ७ महिनामा ५८ लाख २४ हजार राजस्व संकलन

उदयपुर ट्राफिक कार्यालयद्वारा ७ महिनामा ५८ लाख २४ हजार राजस्व संकलन
उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षको ७ महिनामा ५८ लाख २४ हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ९४ लाख ३१ हजार पाँच सय राजस्व संकलन गरेको थियो । ट्राफिक नियम उल्लंघन गर्ने ८ हजार आठ सय २४ सवारी तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटर साइकल चालक र त्यसपछि ट्रक तथा टिफर चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका ...

सशस्त्र प्रहरीद्वारा साढे एक लाख बराबरको अबैध लत्ताकपडा बरामद

सशस्त्र प्रहरीद्वारा साढे एक लाख बराबरको अबैध लत्ताकपडा बरामद
राजेन्द्र महतो, लहान । सिरहाको दक्षिणवर्ती सिमाना नाका नवराजपुर गाउँ पालिका ४ शिव चौक स्थित भारत बाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको करिब १ लाख ५७ हजार ८ सय २० रुपैया बराबरको अबैध लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको गस्ती टोलीले नवराज अबैध रुपमा भन्सार छली टाउकोमा बोकेर नेपाल तर्फ ल्यादै गरेको सो परिणामको अबैध लत्ताकपड...

जग्गा फिर्ता दिन्छु भनेपछि नेकपाका महासचिव विष्णु पौडेललाई अख्तियारको उन्मुक्ति

जग्गा फिर्ता दिन्छु भनेपछि नेकपाका महासचिव विष्णु पौडेललाई अख्तियारको उन्मुक्ति
काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा जोडिएको एउटा नाम हो विष्णुप्रसाद पौडेल। सत्तारुढ नेकपाका महासचिव समेत रहेका पौडेल यसअघिका पूर्वअर्थमन्त्री पनि हुन् । पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको टोलीले अनुसन्धान अघि बढाएदेखि नै उनको नाम यो प्रकरणमा मुछिएको थियो। तर बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलका छोरा अर्थात् जग्गाधनी नवीन पौडेलको नाम परेन। पौ...

खेत बाँझो नराख्न अध्यक्ष कृषि कार्यक्रम संचालन

खेत बाँझो नराख्न अध्यक्ष कृषि कार्यक्रम संचालन
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा खेत बाँझो नराख्न ५ दिने ‘अध्यक्ष कृषि कार्यक्रम’ सम्वन्धी बृहत अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको कृषि तथा पशु शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बढ्दो बैदेशिक रोजगारी र बसाईसराई दरले गाउँको जमिन बाँझीनुका साथै गाउँको जनसंख्या दिनप्रतिदिन घट्दै गएको गाउँपालिका अध्यक्ष मेजर कुमार राई वताए । त्यसैले उक्त भूमीको उपयोग गरी किसानलाई धनी ब...

उदयपुरमा तरकारीको मूल्यमा एक रुपता नहुँदा सर्वसाधारण मारमा

उदयपुरमा तरकारीको मूल्यमा एक रुपता नहुँदा सर्वसाधारण मारमा
उदयपुर । सरकारी निकायबाट प्रभावकारी रूपमा आवश्यकता अनुसार बजार अनुगमन नहुँदा उदयपुरमा तरकारीको भाउ एकाएक महँगीएको छ । दशैं, तिहार र छठको अगाडिसम्म यदाकदा बजार अनुगमन गर्ने गरिएको भए पनि अहिले अनुगमन तथा कारबाही प्रक्रिया ठप्प भएका कारण पनि तरकारी व्यापारीहरुले मनपरि रुपमा तरकारीको मुल्य निर्धारण गर्दै विक्रि वितरण गरेको पाईएको छ ।यति बेला बजारमा खाद्यान्न, तरकारी, फलफूल, माछा मासु लगायतका उपभोग्य ...

एमसीसीबारे नेकपाको प्रतिवेदन किन चुप ?

एमसीसीबारे नेकपाको प्रतिवेदन किन चुप ?
काठमाडौं। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग भएको अनुदान सम्झौतामाथि पार्टी नेताहरुले चर्को संशय व्यक्त गरिरहेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भने त्यसबारे मौनता साधिएको छ। अध्यक्ष ओलीले उद्घाटन भाषणका क्रममा एमसीसीबारे बोले पनि प्रतिवेदनमा त्यसलाई प्रवेश गराइएको छैन। अमेरिकाले अघि सारेको ...

विद्युत् महसुल अब १० युनिटसम्म निःशुल्क गरिने

विद्युत् महसुल अब १० युनिटसम्म निःशुल्क गरिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ । प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत तथा...

बजाज कम्पनीको नयाँ पल्सर १२५ सीसी गाईघाटमा लन्च

बजाज कम्पनीको नयाँ पल्सर १२५ सीसी गाईघाटमा लन्च
उदयपुर । बजाज कम्पानीको पल्सर १२५ सीसी उदयपुरको सदरमुकाम गाईघाटको आधिकारिक विक्रेता कालिका अटो लिंक गाईघाटले सोमबार एक कार्यक्रमको विच लन्च गरेको छ । आधुनिक एवं पृथक डिजाइन र उत्कृष्ठ परफरमेन्स सहित नयाँ पल्सर १२५ सीसी कालिका अटो लिंक गाईघाटले बजारमा ल्याएको हो । कम्पनीको रणनीति बारे चर्चा गर्दै कम्पनीका मेनेजिङ्ग डाइरेक्टर सुनिल कुमार ठाकुरले भने, “यसमा रहेको १२५ डि.टि.एस. इन्जिनले दिने ११ एन.एम....

लहानमा बाटो अतिक्रमण गरी बनाइएको घर टहरा भत्काइयो

लहानमा बाटो अतिक्रमण गरी बनाइएको घर टहरा भत्काइयो
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका– ८ स्थित सार्वजनिक बाटो अतिक्रमण गरी लामो समयदेखि बनाइएका घर टहरा नगरपालिका तथा स्थानीय प्रशासनले भत्काइएको छ । लहान नगरपालिका कार्यालय र स्थानीय प्रशासनले संयुक्त रुपमा सार्वजनिक बाटो र एलानी जग्गामा स्थानीयवासीद्वारा निर्माण गरिएका घर टहरा भत्काएका हुन् । लहान नगरपालिका ८ स्थित २ नम्बर रोडमा ढल नाला निर्माण तथा सडक विस्तार गर्ने कार्य अतिक्रमण गरी बन...