मारुती सिमेन्टको प्लान्टबाट खसेर एक मजदुरको मृत्यु

मारुती सिमेन्टको प्लान्टबाट खसेर एक मजदुरको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहाको गोलबजार नगरपालिका वडा नं.९ चोहर्वा स्थित मारुती सिमेन्ट फ्याक्ट्रीको प्लान्टबाट खसेर एक मजदुरको मृत्यु भएको छ । मारुती सिमेन्ट कारखानाको नयाँ बन्दै गरेको प्लान्टबाट खसेर भारतको गुवाहाटीका महर अलीको मृत्यु भउको छ । अलीको मारुती सिमेन्टमा बन्दै गरेको ४० फिट अग्लो नयाँ प्लान्टको प्रि–हिटरबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते अलीको फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा...

उदयपुरमा बरन्डाबाट लडेर एक वृद्धको मृत्यु

उदयपुरमा बरन्डाबाट लडेर एक वृद्धको मृत्यु
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका– ५ श्रीपुरका ६९ वर्षिय वृद्ध लक्ष्मण काफलेको आफ्नै घरको बरन्डाबाट लडेर ज्यान गएको छ । अत्याधिक मादक पदार्थ सेवन गरि सुतेको काफले बिहान उठदा बरन्डाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिए । मृतकको शबलाई कानूनी कारबाही गरी परिवारको जिम्मा लगाएको प्रहरीले जानकारी दिइएको छ ।

उदयपुरमा जंगली जनावर मृग मारेको अभियोगमा दुई जना पक्राउ

उदयपुरमा जंगली जनावर मृग मारेको अभियोगमा दुई जना पक्राउ
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका ५ जुटपानीमा जंगली जनावर मृग मारेको अभियोगमा दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा स्थानीय जुटपानी बस्ने २८ वर्षीय बिरेन तामाङ र ३६ वर्षीय राज कुमार तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । स्थानीय सगरमाथा सामुदायिक वनमा गई जंगली जनावर मृग मारी घरमा ल्याएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सुन्दरपुर र सब–ड...

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
उदयपुर । जिल्लाको बेलका नगरपालिका १ आम्बासी झाक्री टोलमा एक जनालाई करेन्ट लागेर मृत्यु भएको छ । आम्बासीका स्थानीय ५१ बर्षीय डम्बर तामाङको करेन्ट लागेर मृत्यु भएको हो । शनिबार बिहान ११ बजे आफ्नै घरमा लाईनको प्लग जोड्ने क्रममा एक्कासी तामाङलाई करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख बीरबहादुर बुढामगरले जानकारी दिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कार...

सिरहामा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

सिरहामा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहामा शुक्रबार छुट्टाछुट्टै घटनामा दुई वृद्धको ज्यान गएको छ । जिल्लाको लहान नगरपालिका २३ गढियाका ७० वर्षीय वृद्धा गुल्टेन महतोको करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घर मर्मत गर्ने क्रममा विधुत मिटरको तारमा करेन्ट लागेर ज्यान गएको प्रहरीले बताएका छन । घटनापछि ईलाका प्रहरी कार्यालय महेशवारीबाट गएको टोलीले मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका ...

जेठ २५ देखि छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने तयारी

जेठ २५ देखि छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने तयारी
काठमाडौं – कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसका १ सय भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दूरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । समितिले चरणवद्धरूपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ । जसमा १ सय भन्दा कम सक्रिय केस भएका जिल्लाहरूमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी...

नेपालमा थप २७८ कोरोना भाइरस संक्रमित, कुल संक्रमित २९१२

नेपालमा थप २७८ कोरोना भाइरस संक्रमित, कुल संक्रमित २९१२
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै कोरोना भाइरस संक्रमितहरुको कुल संख्या २९१२ पुगेको छ। कोरोना भाइरस संक्रमणका कारण नेपालमा अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ।

उदयपुरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
उदयपुर । जिल्लाको  बेलका नगरपालिका ८ सेतीखोलामा शुक्रबार विहान करिव ९ः४५ बजे भएको को.२ त ९१५२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ट्याक्टरमा सबार बेलका नगरपालिका ८ का अन्दाजी ३१ वर्षिय इन्द्रबहादुर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख बीरबहादुर बुढामगरले जानकारी दिए । ट्याक्टर रामपुरको भिमफेदीबाट सेतीखोला नदीजन्य पदार्...

उदयपुरमा बलात्कारको आरोपमा तीन जना पक्राउ

उदयपुरमा बलात्कारको आरोपमा तीन जना पक्राउ
उदयपुर । उदयपुरमा पछिल्लो समय बलात्कारको घटना बढ्दो रुपमा देखा परेको छ । जिल्लामा छुट्टाछुट्टै स्थानामा जबरजस्ती करणीको अपराधमा तीन आरोपी पक्राउ परेको छ । त्रियुगा नगरपालिका ८ चुहाडेमा गत जेष्ठ २० गते २ बजेको समयमा एक ६ वर्षिय बालिकालाई जबरजस्ती करणीको प्रयास भएको छ । जबरजस्ती करणीको प्रयासमा सोही वडाका ३६ वर्षिय एक बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै कटारी नगरपालिका ७ मा गत जेष्ठ १८...

असार ७ गतेसम्म कर बुझाउन नसकिने भन्दै व्यवसायी उत्रिए विरोधमा

असार ७ गतेसम्म कर बुझाउन नसकिने भन्दै व्यवसायी उत्रिए विरोधमा
विराटनगर । आन्तरिक राजस्व विभागले असार ७ गते सम्म कर बुझाउन आग्रह गरेपछि अहिले कर बुझाउन नसक्ने भन्दै विराटनगरका व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । लगातारको लकडाउनका कारण व्यापार व्यवसाय नभएको र विभागले म्याद थप गरेपनि तत्काल कर तिर्न सक्ने स्थिति नरहेको भन्दै उनीहरुले विराटनगर स्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । धर्ना अघि उनीहरुले विभिन्न नाराहरु लेखिएका प्ले कार्ड बोकेर नगर...