ठूलो परिमाणमा लागूऔषध सहित दुई जना पक्राउ

ठूलो परिमाणमा लागूऔषध सहित दुई जना पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको भगवानपुर गाउँपालिकाबाट ठूलो परिमाणमा लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार ईलाका प्रहरी कार्यालय लहान र प्रदेश नं. २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त गस्ती टोलीले भगवानपुर गाउँपालिका–३ स्थित अभ्यनगरमा चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको सोही वडाका २१ वर्षिय वलि यादव र भारत मधुबनी ललमनिया ग्राम पंञ्चयात बस्ने २० वर्षिय छोटु कु...

उदयपुरमा खोलामा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

उदयपुरमा खोलामा डुबेर १३ वर्षीया बालिकाको मृत्यु
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित बलान खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । बुधबार दिउँसो घर नजिकैको बलान खोलामा नुहाउने गएकी सिराहा जिल्ला स्थायी घर भई उदयपुरगढी–७ गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी नबिना खड्काको डुबेर ज्यान गएको हो । खोलामा नुहाउने क्रममा डुबेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्द पुरीले जानकारी दिए । मृतकको ...

उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो
उदयपुर । उदयपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्लीबाट ५ जना आएको मध्ये ४ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमित त्रियुगा नगरपालिका ४ का ३६,४६ र ४८ वर्षिय पुरुष र २८ वर्षिय महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । पुष्टी हुनेहरुमा सवै भारतको दिल्लीबाट लौकहा ठाडीबाट नेपाल प्रवेश गरेको त्रियुगा नगरपालिका ४ का वडाध्यक्ष सुभाष निरौलाले जानकारी...

उदयपुरका एसपी बुढामगर सहित ३६ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

उदयपुरका एसपी बुढामगर सहित ३६ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
उदयपुर । प्रहरी प्रधान कार्यालयको सरुवा सूचीमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) बीर बहादुर बुढा मगरसहित ३६ जना एसपीको सरुवा भएको छ । सोमबार बेलुका प्रधान प्रहरी कार्यालयले निकालेको सरुवा सूचीमा एसपी बुढामगर कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय, सुर्खेतमा सरुवा भएका छन् । भने उदयपुरमा १ नं. प्रदेश ट्रफिक प्रहरी कार्यालय इटहरी सुनसरीका भिम बहादुर दाहाल आउने हुनुभएको छ । प्रहरी प्र...

भ्रमको खेती बन्द गरौं, अनियमितता पुष्टी गर्न मेयरको चुनौति (विज्ञप्तीसहित)

भ्रमको खेती बन्द गरौं, अनियमितता पुष्टी गर्न मेयरको चुनौति (विज्ञप्तीसहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी चौदण्डीगढी नगर कमिटीले नगरपालिका प्रति लगाएको आरोप कपोकल्पित, भ्राकक, आधारहिन, तथ्यहिन अपुष्ट भ्रमको खेती नगर्न मेयर खगेन्द्र राईले सोमबार पत्रकार सम्मेलनमा बताए । विकास निर्माणको कामलाई प्राथमिकतामा राख्दै जनताप्रति पूर्ण उत्तरदायी भई नीतिगत तथा आर्थिक नियम अनुसार पारदर्शी ढंगबाट काम कारवाही भएकोलाई कपोकल्पित, आधारहिन, तथ्यहिन ढंगबाट नगरबासीलाई दिगभ्रमित पार्ने खा...

बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि

बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि
वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकामा मृत भेटिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । घण्टाघर स्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका व्यक्तिको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । अन्दाजी २५ वर्षका पुरुषको बेवारिसे अवस्थामा शव भेटिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा पाजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए । तर ती व्यक्तिको मृत्यु क...

हाम्रो सार्वभौमता प्रति कुदृष्टि राख्नेलाई दह्रो जवाफ दिउँ : पूर्वराजा ज्ञानेन्द्र

हाम्रो सार्वभौमता प्रति कुदृष्टि राख्नेलाई दह्रो जवाफ दिउँ : पूर्वराजा ज्ञानेन्द्र
उदयपुर । पूर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहले ट्वीट गर्दै हाम्रो सार्वभौमता प्रति कुदृष्टि राख्नेलाई दह्रो जवाफ दिनबाट हामी कदापी चुक्नु हुन्न भनेका छन् । उहाँले ट्वीटमा 'संकटको यस घडीमा सरकारको कार्यशैली र जन उत्तरदायित्त्वप्रति आम जनताको बिमती त छ नै तर राष्ट्रियताको मामिलामा हामीलाई आँखा उठाएर हेर्ने र हाम्रो सार्वभौमसत्ता प्रति कुदृष्टि राख्नेलाई सबैले एकजुट भएर दह्रो जवाफ दिनबाट हामी कदापी...

नेपालमा कोरोना संक्रमतिको संख्यामा नयाँ रेकर्ड, कुन-कुन जिल्लामा कति ?

नेपालमा कोरोना संक्रमतिको संख्यामा नयाँ रेकर्ड, कुन-कुन जिल्लामा कति ?
काठमाडौँ । नेपालमा कोरोना संक्रमतिको संख्यामा नयाँ रेकर्ड काएमा भएको छ । शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएर नयाँ रेकर्ड कायम भएको हो । तीमध्ये ४२४ जना पुरुष र २४ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका ३४, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १०, पर्वतका १३, स्याङजाका २२, नवलपरासीका ७, तनहुँका १, ...

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३ पुग्यो

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३ पुग्यो
उदयपुर । उदयपुरमा शुक्रबार थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बेलका नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बेलका नगरपालिका ३ का ३० वर्षिय पुरुष जेष्ठ १९ गते भैरहवा सुनौली नाकाबाट नेपाल प्रवेश गरेको बेलका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल चौधरीले जानकारी दिए । उनी भारतको मुम्बईबाट आएका युवा हुन् । यस्तै बेलका नपा वडा नं. ९ का २२ र ...

उदयपुरका थप एक जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज

उदयपुरका थप एक जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज
उदयपुर । उदयपुरमा कोरोना संक्रमित भएको थप एक जना कोशी कोरोना विशेष अस्पतालबाटडिस्चार्ज भएको छ । डिस्चार्ज हुनेमा त्रियुगा नगरपालिका ३ भुल्केका ४३ वर्षिय हसिना खातुन रहेका छन् । उनी बैशाख २७ गते संक्रमित पुष्टी भएर कोशी कोरोना विशेष अस्पताल विराटनगरमा उपचार गराईरहेकी थिईन् । त्रियुगा जनता बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा बस्नेको संख्या वृद्धि भएपछि उनलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर पठाईएको ...