ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु
ओखलढुंगा । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ देउरालीमा ट्याक्टर दुर्घटनमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोलु करिडोर ३३ केभिए प्रसारण लाइनको तार टाँगेर फर्कदै गरेको नम्बर नखुलेको ट्याक्टर मंगलबार बिहान दुर्घटना हुदाँ चालक भारत पश्चिम बंगालका अन्दाजी २७ वर्षीय सञ्जय बरमनको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका सञ्जयको उपचारका क्रममा मंगलबार विहान ११ बजे ओखलढु...

सिरहामा कर्मचारी र स्वास्थ्यकर्मीसहित २३ जना कोरोना संक्रमित

सिरहामा कर्मचारी र स्वास्थ्यकर्मीसहित २३ जना कोरोना संक्रमित
राजेन्द्र महतो, लहान । कोरोनाको संक्रमण बढेसगैँ क्वारेन्टाइन व्यवस्थापन गर्दै आएका सिरहा नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना पुष्टि भएको हो।पिसिआर परीक्षणको सोमबार आएको रिपोर्टमा पाँचजना कर्मचारी र स्वास्थ्यकर्मीसहित...

बलात्कारमा गर्भबसेपछि अर्कैसँग विवाह, आरोपमा छोरा छोरीको बाबु पक्राउ

बलात्कारमा गर्भबसेपछि अर्कैसँग विवाह, आरोपमा छोरा छोरीको बाबु पक्राउ
सप्तरी – १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला ए...

नेपालमा कोरोनाको जोखिम बढ्दो, आगामी दुई महिनामा ४० हजार संक्रमित पुग्ने

नेपालमा कोरोनाको जोखिम बढ्दो, आगामी दुई महिनामा ४० हजार संक्रमित पुग्ने
काठमाडौं : नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो । लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले दैनिक झ...

उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो
उदयपुर ।  उदयपुरमा थप पाँच जनामा कोरोना संक्रमत देखिएको छ । जिल्ला स्वास्थ्य उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार त्रियुगा नगरपालिकामा २ जना, उदयपुरगढी, ताप्ली गाउँपालिका र कटारी नगरपालिकामा १–१ जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरबाट पछिल्लो चरण स्वाव नमुना संकलन गरी विराटनगरस्थित कोशी अस्पतालमा परिक्षण भएकोमा पाँच जनामा पुष्टि भएको हो । संक्रमितहरुको बारेमा स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्...

८१ देशमा कोरोनाको दोस्रो लहर, लकडाउन हटाउँदा जोखिम बढेको डब्ल्यूएचओको ठहर

८१ देशमा कोरोनाको दोस्रो लहर, लकडाउन हटाउँदा जोखिम बढेको डब्ल्यूएचओको ठहर
एजेन्सी । संसारका ८१ देशमा कोरोनाभाइरसको दोस्रो लहर उठेको छ । यसमा अमेरिका, इजराइल, स्विडेन, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश समावेश छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस गेब्रेयसेसले दक्षिण एशिया, मध्य पूर्व र अफ्रिकी देशको स्थिती थप चिन्ताजनक हुनसक्ने भन्दै चेतावनी जारी गरेको छ । टेड्रोसले धेरैजसो देशका अनलकका कारण कोरोनाको जोखिम बढेको ठहर गरेका छन् । यी देशमा पछिल्ल...

राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट किशोरी फरार

राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट किशोरी फरार
सप्तरी । सप्तरीको राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट एक १६ वर्षिय किशोरी फरार भएकी छिन् । सबै जना सुतेको बेला मध्यरातमा राजदेवी माध्यमिक विद्यालयको पछाडीबाट भागेको हुनसक्ने क्वारेन्टाइनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए । यादवका अनुसार क्वारेन्टिनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो । झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्य...

सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग सहित जाहेरी दर्ता

सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग सहित जाहेरी दर्ता
काठमाडौं । समाजबादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध महानगरीय प्रहरी कार्यालय टेकुमा शुक्रबार बेलुका जन्म कैदको माग गर्दै जाहेरी परेको छ । जाहेरीमा गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को (५ क) उपदफा १० वा २० बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ । उक्त कानुनमा राज्यविरुद्ध कसुर ठहर भएका जोकोहीलाई जन्मकैदको सजाय हुने व्यवस्था छ । गिरीले नेपाली भूमी लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा ज...

सिरहामा २६ जनाले कोरोना जितेर घर फर्के

सिरहामा २६ जनाले कोरोना जितेर घर फर्के
राजेन्द्र महतो, लहान । सिरहाका २६ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेका छन् । जिल्ला अस्पताल सिरहाको आईसोलेसनमा उपचाररत शुक्रबार कोरोना सङ्क्रमित २६ जना डिस्चार्ज भएका हुन् । सिरहाको सिरहा नगरपािलकाका १८, लहान नगरपालिकाका ५, भगवानपुर गाउँपालिकाका २ र नरहा गाउँपालिकाका १ जना गरी २६ जना कोरोना जितेर शुक्रबार घर फर्किएको अस्पतालका प्रमुख डा. सरविन्द मण्डलले बताएका छ्न। कोरोना जितेर घर फर्...

अब राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने (मापदण्डसहित)

अब राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने (मापदण्डसहित)
काठमाडौं । सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो । कोरोना संक्रमण विरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गराउन पनि भनिएको छ । यसका लागि सुरक्षा निकाय, सेवा प्रदायक, सेवाग्राहीको जिम्मेवारी...