नेपालमा एकैदिन १ हजार १६ जना कोरोना संक्रमित, सात जनाको मृत्‍यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमति डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ५ सय ८० पुगेको छ। पछिल...

त्रियुगामा थप एक जनामा कोरोना संक्रमण, उदयपुरमा संक्रमितको संख्या १०७ पुग्यो

त्रियुगामा थप एक जनामा कोरोना संक्रमण, उदयपुरमा संक्रमितको संख्या १०७ पुग्यो
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित त्रियुगा नगरपालिका १ जोगिदहका ५२ वर्षिय पुरुष हुन् । उनी साउन २५ गते मलेसियाबाट नेपाल आएर त्रियुगा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । त्रियुगा नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३९ जनामध्ये १ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यस्तै...

राष्ट्रिय झण्डा जलाउने एक जना पक्राउ

राष्ट्रिय झण्डा जलाउने एक जना पक्राउ
काठमाडौँ । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने एक जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले क्यामराम्यान मंगलबार इजास लिम्बुलाई काठमाडौंबाट पक्राउ गरेको हो। भिडियोका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको अपराध महाशाखाले जानकारी दिएको छ। उक्त म्युजिक भिडियोका गायकलाई प्रहरीले खोजी गरिरहेको छ। सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजन...

अवैध गर्भपतन गराएको आरोपमा पोलिक्लिनिकका संचालिका पक्राउ

अवैध गर्भपतन गराएको आरोपमा पोलिक्लिनिकका संचालिका पक्राउ
उदयपुर । लकडाउन भएपश्चात उदयपुरमा अवैध गर्भपतन गराउनेको संख्या बढेको छ । अवैध गर्भपतन गराएको आरोपमा चौदण्डीगढी नगरपालिका ७ विपी चोक स्थित हिरा पोलिक्लिनिकका संचालिका ३६ वर्षिय हिरा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ८ बजे अवैध गर्भपतन गराएको गोप्य सूचानको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धान गरी कारबाही प्रकृयालाई अगाडी बढाउन इलाका प्र...

गर्भवती महिलाको हत्या आरोपमा पति र सासू पक्राउ

गर्भवती महिलाको हत्या आरोपमा पति र सासू पक्राउ
राजेन्द्र महतो, लहान । सिरहामा गर्भवती महिलाको हत्या गरेको आरोपमा प्रहरीले पति र सासूलाई पक्राउ गरेका छन। सिरहा नगरपालिका–१६ का १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा मृतकका श्रीमान २० वर्षीय धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता ग...

धनुषामा थप एक जना कोरोना संक्रमणबाट मृत्यु, मृत्‍यु हुनेको संख्‍या १०६ पुग्‍यो

जनकपुरधाम । कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या १०६ पुगेको छ। प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड १९ विषेश अस्पतालमा उपचाररत्त रहेका धनौजी गाउँपालिका वडा नम्बर ३ धनौजी कटैयाका ६५ वर्षीय पुरुषको आज मृत्यु भएको छ । श्वासप्रश्वास, रुघाखोकीबाट ग्रस्त रहेका संक्रमित पुरुषको मृत्यु भएको कोभिड १९ विशेष अस्पतालका प्रमुख डा।...

अवैध सूर्ति कारोबारीबाट १ लाख १ हजार ५ सय ५५ रुपैया जरिवाना

अवैध सूर्ति कारोबारीबाट १ लाख १ हजार ५ सय ५५ रुपैया जरिवाना
उदयपुर । प्रदेश नं. १ सरकारले सूर्ति कारोबारमा रोक लगाएको छ । सूर्ति कारोबार गर्नेलाई कानून बमोजिम सजाय हुने व्यवस्था गरेको छ । अबैध रुपमा राजस्व छलि गरी माल सामान ओसार पसार गर्ने कार्यलाई निरुत्साहित गर्ने अभियान अन्तगर्त जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई जनालाई पक्राउ गरी आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालय गाईघाटले अवैध सूर्ति कारोबारीबाट १ लाख १ हजार ५ सय ५५ रुपैया जरिवाना गराएको छ ...

वन अतिक्रमण आरोपी ७ जना विरुद्ध पुनः १० दिनको म्याद थप

वन अतिक्रमण आरोपी ७ जना विरुद्ध पुनः १० दिनको म्याद थप
उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ एकता टोल नजिकै वन अतिक्रमण गरेको आरोपमा पक्राउ परेको ७ जना विरुद्ध जिल्ला अदालतले पुनः १० दिनको म्याद थप गरेको छ । पक्राउ पर्नेमा स्थानीय जयकुमार माझी, खगेन्द्र माझी, नरेश माझी, धनबहादुर राई, अनुप राई, विकास राई र इसाक याक्खा विरुद्ध  शनिबारबाट लागू हुने गरी पुनः १० दिनको म्याद थप गरेको हो । यस अघि दुई दिनको म्याद थप गरिएको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन ...

अवैध ढुंगा उत्खन्नमा एक ट्याक्टर पक्राउ

अवैध ढुंगा उत्खन्नमा एक ट्याक्टर पक्राउ
उदयपुर । उदयपुरमा नदीजन्य पदार्थको अवैध उत्खन्न गरेको आरोपमा थप एक ट्याक्टर पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ स्थित बरुवा खोलामा रातको समयमा अवैध ढुंगा संकलन गरेको आरोपमा स १ त १९७४ नम्बरको ट्याक्टरलाई सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण उदयपुरको सक्रियतामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक सुधिर सुवेदीले जानकारी दिए । उनका अनुसार गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खन्न गर्ने कसैलाई नछोडन...

वन अतिक्रमण गरेको आरोपमा पक्राउ परेका ७ जनालाई म्याद थप

वन अतिक्रमण गरेको आरोपमा पक्राउ परेका ७ जनालाई म्याद थप
उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ एकता टोल नजिकै वन अतिक्रमण गरेको आरोपमा पक्राउ परेको ७ जनालाई जिल्ला अदालतले म्याद थप गरेको छ । पक्राउ पर्नेमा स्थानीय जयकुमार माझी, खगेन्द्र माझी, नरेश माझी, धनबहादुर राई, अनुप राई, विकास राई र इसाक याक्खालाई दुई दिनको म्याद थप गरेको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए । वन अतिक्रमण गरेको आरोपमा ७ जना...