कटारीमा ११ जनालाई कोरोना संक्रमण पुष्टी
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा डाक्टर सहित ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कटारी अस्पतालका २ डाक्टर, २ कार्यालय सहयोगी, एक स्वीपर र अस्पताल परिषरमा क्यान्टि संचालक दुई जनासहित सेन्चुरी बैंक ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कटारी अस्पतालमा उपचार गरेर काठमाडौं रेफर गरिएको एक विरामीमा कोरोना संक्रमण पुष्टी भएपछि असोज २१ गते ६४ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि शुक्रर...











