गाईघाटको अवैध पोलिक्लिनिक सिल, डाक्टरलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी (फोटो फिचरसहित)

गाईघाटको अवैध पोलिक्लिनिक सिल, डाक्टरलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी (फोटो फिचरसहित)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित अवैध पोलिक्लिनिक आइतबार सिल गरेको छ । शनिबार टाईम्स पोलिक्लिनिक एण्ड हेल्थ केयर सेन्टर प्रा.लि.मा उपचार गराउँदा गराउँदै एक युवतीको ज्यान गएको थियो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका २ सनुवाकी २३ वर्षिय युवती विनिता थापा रहेकी छिन् । सामान्य पेट तथा टाउको दुख्ने भएपछि शनिबार विहान ८ बजे उपचारको लागि पोलिक्लिनिक भर्ना गरेकी युवतीको दिउँसो १ बजे मृत्यु भएक...

उदयपुरमा विना दर्ता संचालनमा रहेको पोलिक्लिनिकमा उपचार गराउँदा गराउँदै एक युवतीको मृत्यु

उदयपुरमा विना दर्ता संचालनमा रहेको पोलिक्लिनिकमा उपचार गराउँदा गराउँदै एक युवतीको मृत्यु
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा रहेको विना दर्ता संचालनमा रहेका एक पोलिक्लिनिकमा उपचार गराउँदा गराउँदै एक युवतीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ११ टेम्पो स्टेण्ड छेउमा विना दर्ता संचालनमा रहेका टाईम्स पोलिक्लिनिक एण्ड हेल्थ केयर सेन्टर प्रा.लि.को डाक्टरको गलत उपचारले विरामीको ज्यान गएको पीडित परिवारको आरोप रहेको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका २ सनुवाकी २३ वर्षिय युवती विनिता थापा र...

उदयपुरका जिसस संयोजक सहित १६ जना कोरोनामुक्त, बुधबार थपिए ४ कोरोना संक्रमित

उदयपुरका जिसस संयोजक सहित १६ जना कोरोनामुक्त, बुधबार थपिए ४ कोरोना संक्रमित
उदयपुर । उदयपुरका जिल्ला समन्वय समितिका संयोजक सहित १६ जना बुधबार कोरोनामुक्त भएर घर फर्किएका छन् । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग बहादुर परियार, बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा (स्वतिक) लगायत १६ जना कोरोना मुक्त भएका हुन् । चौदण्डीगढी नगरपालिका वडा नं. ६ स्थित सातधारेमा रहेको उदयपुर कोभिड १९ अस्पतालमा संक्रमण पुष्टि भएपछि १५ दिन अघि आईसोलेसन सेन्टरमा भर्ना भएका थिए । विभिन्न ...

कटारी नगरपालिकाको कामकाज कात्तिक १५ गतेसम्मको लागि स्थगन (विज्ञप्तीसहित)

कटारी नगरपालिकाको कामकाज कात्तिक १५ गतेसम्मको लागि स्थगन (विज्ञप्तीसहित)
उदयपुर । उदयपुरको कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल लगायत चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कामकाज कात्तिक १५ गतेसम्मको लागि स्थगित गरेको छ । कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउतले एक प्रेस विज्ञप्ती जारी गर्दै कात्तिक १५ गतेसम्मका लागि नगरपालिकाका कामकाज स्थगन गरिएको जनाएको छ । महामारीको समयमा पनि जनतालाइई सेवा सुविधाबाट बन्चि...

जनताको काम गर्दा गर्दै कटारीका मेयर र प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण

जनताको काम गर्दा गर्दै कटारीका मेयर र प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण
उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयर सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक २ गते स्वाब संकलन गरेर विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएकाहरुमध्ये ४४, ५२, ४१ र ५० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमित हुनेमा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी), प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्...

उदयपुरमा जंगली हात्तीको आतंक, ४ वर्षिय छोरा सहित बाबु कविर हात्तीको घेरामा परेपछि …

उदयपुरमा जंगली हात्तीको आतंक, ४ वर्षिय छोरा सहित बाबु कविर हात्तीको घेरामा परेपछि …
उदयपुर । उदयपुरमा पछिल्लो दुई दिन यता चुरे क्षेत्रका गाउँमा जंगली हात्तीले आतंक मच्चाएको छ । आइतबार राति त्रियुगा नगरपालिका वडा नं. ५ का पिपल चौरी, खारखोला, बुर्जाकान्ला र वडा नं. ६ का लालपत्ता, पात्ले घनचक्रे, मोहनपुर, माटीखोला, बोजे आसपासका आधा दर्जन घरमा क्षति पुर्याएको छ । त्रियुगा नगरपालिका ५ पिपलचौरीमा हात्तीले कविर थापामगर र उनका ४ वर्षिय छोरा बसन्त थापामगर हात्तीको घेराभित्र परेर प्रहरी र...

गाईघाटमा बैंकको ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

गाईघाटमा बैंकको ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा रहेका एक बैंकका ४ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा नेपाल बैंक गाईघाट शाखाका दुई महिला र दुई पुरुष रहेका छन् । गत शुक्रबार ६ जना कर्मचारीको स्वाब विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा ४ जनामा संक्रमन देखिएको स्वास्थ्य कार्यलय प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमित हुनेमा ३६-३६ वर्षिय महिला र ३२ र २५ वर्षि...

गाईघाट बसपार्कबाट एक लाख ५० हजार बराबरको सूर्ति बरामद

गाईघाट बसपार्कबाट एक लाख ५० हजार बराबरको सूर्ति बरामद
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित बसपार्कबाट शनिबार एक लाख ५० हजार बराबरको अवैध सूर्ति प्रहरीले बरामद गरेको छ । नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा जुटको बोरामा प्याक भएको एक लाख ५० हजार बराबरको खुला सूर्ति दश (१०) बोरा गरेको छ । फेला परेको सूर्ति आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व करदाता सेवा कार्यालय गाईघाट पठाईएको प्रहरीले जनाएको छ ।

अवैध तेजपातको बोक्रासहित एक जना पक्राउ

अवैध तेजपातको बोक्रासहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा करिव १३ सय केजी अवैध तेजपातको बोक्रा सहित एक जना पक्राउ परेको छ । शुक्रबार साँझ ७ बजेको समयमा रौतामाईबाट गाईघाट तर्फ आउँदै गरेको स १ त ७०९५ नम्बरको ट्याक्टरमा अवैध रुपमा ल्याई रहेको एक हजार दुई सय ९१ केजी तेजपात सहित चालक पक्राउ परेको छ । ट्याक्टर चालक त्रियुगा नगरपालिका ९ गैहरुन बस्ने २४ वर्षिय भोजराज राउत रहेका छन् । अवैध तेजपात सहित ट्याक्टर र चालकलाई आवश्यक कारबाहीको लागि सव...

दुर्घटना अपडेट : थप तीन जनाको पहिचान खुल्यो

दुर्घटना अपडेट : थप तीन जनाको पहिचान खुल्यो
उदयपुर । सिधिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती बा २० च ७१७१ नम्बरको स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको थियोे । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा परि मृत्यु हुने थप तीन जनाको पहिचान खुलेको छ । अोखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ९ का ३५ नरिमाया सार्की र ४० वर्षिय खड्ग बहादुर सार्की र कटारी नगरपालिका ८ सिरिसेका मह...