वेपत्ता बाल पथ प्रर्दशक राहुल २४ दिनपछि फेला

वेपत्ता बाल पथ प्रर्दशक राहुल २४ दिनपछि फेला
सुरेश कुमार पाण्डे, कपिलबस्तु । बेपत्ता भएका कपिलवस्तु नगरपालिका– ६ तिलौरीका १३ बर्षिय बाल पथ प्रर्दशक ‘फुच्चे टुरिष्ट गाइड’ राहुल साहानी २४ दिन पछि फेला परेका छन । घरमा बुवा रिन्कु संग बिद्यालय जाने बिषयमा सामान्य कुरामा रिसाएर गत कार्तिक १७ गते भारतको नासिक भागेर गएका थिए । मुम्बई बस्ने कपिलबस्तु स्थित बुद्धभुमि नगरपालिका ८ चरिगवा वर्ष १९ का राकेश निषादले नेपाल टेलिभिजनमा राहुल हराएका समाचार ...

कटारी गराँसका युवाहरुले देउसी खेलेर उठेको ६० हजार बढी रकम सियोनालाई बचाउँन सहयोग

कटारी गराँसका युवाहरुले देउसी खेलेर उठेको ६० हजार बढी रकम सियोनालाई बचाउँन सहयोग
उदयपुर । कटारी नगरपालिका २ गराँसका युवाहरुले देउसी खेलेर उठेको रकम रोगसँग लडिरहेकी बालिका सियोना श्रेष्ठलाई सहयोग गरेका छन् ।बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगसँग लडिरहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने भएपछि उनको परिवारले सबैसँग सहयोग याचना गरेको छ । Fireflie...

उदयपुरमा भरुवा बन्दुक सहित दुई युवक पक्राउ

उदयपुरमा भरुवा बन्दुक सहित दुई युवक पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिका ७ मर्जेतपुरबाट सोमबार एक नाल भरुवा बन्दुक सहित दुई युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सोही वडा बस्ने ३० वर्षिय रुद्रबहादुर तामाङ र ३४ वर्षिय कृष्णबहादुर तामाङ रहेका छन् ।विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान...

उदयपुरका कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

उदयपुरका कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु
उदयपुर । उदयपुरका एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ३ बस्ने ३२ वर्षिय महिलाको आइतबार साँझ ६ बजेर ३० मिनेटमा उपचारको क्रममा म्याक्स अस्पताल विराटनगरमा मृत्यु भएको हो । थाइराइटका विरामी समेत रहेकी उनको कुनै सन्तान थिएनन । सन्तान नभएपछि राजश्वला नियमित गराउनका लागि ओरियन्टल हर्वल आयुर्वेदिक औषधि सेवन गरिरहेकी थिईन् । जसले रक्तश्राव दैनिकी रुपमा जाँदै गर्दा उनी कमजोर हुँ...

डिभाईन हेल्थ केयर अस्पताल विना दर्ता संचालन

डिभाईन हेल्थ केयर अस्पताल विना दर्ता संचालन
लहान । सिरहाको लहान नगरपालिका ३ स्थित डिभाइन हेल्थ केयर अस्पतालमा मृत्यु भएको सुत्केरी महिलाको आफन्तले अस्पताल र संचालक डा. चन्द्रशेखर यादव विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएका छन । सो अस्पताल विगत ३ वर्ष देखि विना दर्ता नै नियम विपरीत संचालनमा रहेको तथ्य बाहिरिएको छ ।यस अस्पतालमा पटक पटक सुत्केरीको मृत्यु भएपनि अस्पतालको नियमन गर्ने आधिकारिक निकाय स्थानीय लहान नगरपालिका समेत नियमन गरी कार्वाहीको...

ताप्ली गाउँपालिकाको गेटमा राखिएको बम नेपाली सेनाद्वारा डिस्पोज

ताप्ली गाउँपालिकाको गेटमा राखिएको बम नेपाली सेनाद्वारा डिस्पोज
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ रुपाटारमा अज्ञात समूहले पालिका केन्द्रको गेटमा राखेको बम सेनाले डिस्पोज गराएको छ । अज्ञात समूहले आइताबार विहान १ः३० बजे एउटा बम पालिका भवनमा विस्फोट गराएका थिए भने अर्को कार्यालयको गेटमा विस्फोट नभई त्यसै बसेको बमलाई नेपाली सेनाले डिस्पोजल गराएको छ । उदयपुरमा रहेको नेपाली सेनाको रण शार्दुल गण बोक्सेको बम डिस्पोजल टोलीले आइतबार साँझ करिव ६ः३० बजे डिस्पोज...

लहानको डिभाईन हेल्थ केयर अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु

लहानको डिभाईन हेल्थ केयर अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका ३ लहान स्थित डिभाईन हेल्थ केयर अस्पतालको चरम लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको सुखिपुर नगरपालिका ९ बैशखाका प्रमोद साहको २७ वर्षिय श्रीमती आरती साहको शनिबार राति सुत्केरी गराउन शल्यक्रिया गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।गर्भवती महिलालाई डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको थियो । राति शल्यक्रिया गर...

उदयपुरको ताप्ली गाउँपालिका कार्यालय भवनमा शक्तिशाली बम विस्फोट

उदयपुरको ताप्ली गाउँपालिका कार्यालय भवनमा शक्तिशाली बम विस्फोट
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय ५ रुपाटारमा आईतबार विहान १ः१५ बजे अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा बम विस्फोट गराएको छ भने एउटा बम विस्फोट हुन बाँकी रहेको छ ।नागरिक सहायता कक्षमा बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादु...

सिरहामा छठघाटबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

सिरहामा छठघाटबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ
लहान । सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट हतियारसहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा औरही गाउँपालिका ५ कै २२ वर्षीय रबीन दास रहेका छन् । दासलाई सोही वडाका एक पोखरीबाट हतियारसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए । दासको साथबाट एक राउण्ड गोली लोड भएको अवस्थामा एउटा क...

उदयपुरमा कृतिम पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्व सम्पन्न (फोटो फिचरसहित)

उदयपुरमा कृतिम पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्व सम्पन्न (फोटो फिचरसहित)
उदयपुर । कोरोना भाइरस कोभिड १९ महामारीका बीच उदयपुरमा यस वर्षको छठ पर्व प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले मङ्सिर ५ गते शुक्रबार दिउँसो ३ बजेदेखि ६ गते शनिबार विहान ८ बजेसम्म सदरमुकाम आसपासका त्रियुगा, बरुवा, फर्सेट, मुर्कुचीको छौंडिया, कटारीको तावाश्री लगायतका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरेपछि अधिकांश श्रद्धालुले आ–आफ्नै घरमा कृतिम पोखरी निर्माण गरी छठ पर्व मनाएका छन् । प्...