उदयपुरमा लागूऔषधको कारोबार बढ्यो, ल्याउने तरिका देखेर प्रहरी नै चकित
उदयपुर । उदयपुरमा लागूऔषधको कारोबार बढ्दो रुपमा झाङ्गिदै गएको छ । एक महिनाको अन्तरालमा उदयपुरमा झण्डै दुई दर्जन लागूऔषध कारोबारी पक्राउ परेको छ । पक्राउ परेकाहरुमध्ये लागूऔषध सेवन कर्तादेखि कारोबारीसम्म पक्राउ परेको छ ।कारोबारीहरु कसैले थाह नपाओस भनेर च्याउ च्याउ भित्रको खोलदेखि कम्मरमा बाँधेर ल्याउने गरेपछि प्रहरी नै चकित भएका छन् । सोमबार त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीमा चेकजाँचको क्र...












