उदयपुरमा लागुऔषधसहित ३ जना पक्राउ
उदयपुर । उदयपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका–११ का बस्ने प्रमिला सहनीको पसलबाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ परेको हो ।प्रमिलाको पसलमा लागुऔषध गाँजा विक्रि वितरण भईरहेको छ भन्ने विषेश सुचनाको आधारमा खटेको प्रहरीले सिरहा जिल्लाको लहान नगरपालिका–१७ घर भई हाल त्रिनपा–११ बस्ने ५५ वर्षीय राज कुमार सहनी, २५ वर्षीय प्रमिला सहनी र २० वर्षीय लक्ष्मण सहनील...













