त्रियुगा उद्योग वाणिज्य संघको माइन्युट कसले किर्ते गरेर अदालतमा पेश गरे
उदयपुर । उदयपुरको सरमुकाममा रहेको त्रियुगा उद्योग वाणिज्य संंघको माइन्युट नै किर्ते गरेको खुलासा भएको छ । प्रथम उपाध्यक्ष रमेश रसाइली पक्षले त्रियुगा उद्योग वाणिज्य संघको माइन्युटमा केरमेट अर्थात किर्ते गरेर उच्च अदालत विराटनगरमा बुझाएका छन् ।
फोटो क्याप्सन : त्रिउवा संघको माइन्युटमा २०७८ साल जेष्ठ ४ गते मंगलबार हुनु पर्नेमा उपाध्यक्ष रमेश रसाइली पक्षले किर्ते गरेर मिति परिर्वतन गरेर २०७७ साल जेष...













