सप्तकोशीको चतरा पुलबाट हामफालेर एक जना बेपता

सप्तकोशीको चतरा पुलबाट हामफालेर एक जना बेपता
उदयपुर । उदयपुर र सुनसरी जोडने सप्तकोशीको चतरा पुलबाट हामफालेर एक जना बेपत्ता भएका छन् । धरान उपमहानगरपालिका १५ बस्ने ६४ वर्षिय गजेन्द्र राई आइतबार करिव १ बजेको समयमा बेलका नगरपालिका ८ सप्तकोशीको चतरा पुलबाट हामफालेर बेपत्ता भएका हुन् । हामफालेको व्यक्तिको खोजीको लागि डुङ्गाहरुको सहयोगमा इलाका प्रहरी कार्यालय रामपुर, सशस्त्र प्रहरी बेस रामपुर र स्थानीय परिचालन गरेको छ । हामफालेको व्यक्ति अहिलेसम्...

उजुरी परेका फार्मेसीको अनुगमन नगरी फर्कियो विभागको टोली

उजुरी परेका फार्मेसीको अनुगमन नगरी फर्कियो विभागको टोली
गाईघाट । औषधी व्यवसायीहरुको विरुद्ध परेको उजुरी छानविन साथै बजार अनुगमन गर्न आएको औषधी व्यवस्था विभागको टोली सम्बन्धित फार्मेसी नै नपुगी फर्केको छ । विभागको विराटनगर स्थित कार्यालयबाट खटी आएका टोली उजुरीमा उल्लेखित गाईघाटका फार्मेसीहरुमा नपुगी विराटनगर फर्केको हो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा उदयपुरका तिन फार्मेसी विरुद्ध अनियमित कार्य गरेको भनि गृह मन्त्रालयमा उजुरी परेपछि विभागबाट छानव...

कटारीमा दुई फार्मेसी सिल, दुईको कागज जफत

कटारीमा दुई फार्मेसी सिल, दुईको कागज जफत
कटारी । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फर्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै निश्चित रकम लिएर भाडामा लाइसेन्स लगाउने र फर्मासिस्ट पढेका प्राविधकहरू अन्यन्त्र काम गर्ने गरेको भेटिएको पछि बुधबार कटारीको दुई दुई फार्मेसी सिल गरिएको छ भने दुईको कागज जफत गरिएको छ । औषधी व्यवस्था विभाग विराटनगरको टोलीले अनुगमनको क्रममा कटारी बजारमा रहेका दुई फार्मे...

बाँसबोटे स्वास्थ्य चौकीद्वारा संचालित एम्बुलेन्सको भाडामा ५० प्रतिशत छुट

बाँसबोटे स्वास्थ्य चौकीद्वारा संचालित एम्बुलेन्सको भाडामा ५० प्रतिशत छुट
उदयपुर । उदयपुरको एक स्वास्थ्य चौकीद्वारा संचालित एम्बुलेन्सको भाडामा विरामीलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । उदयपुरको विकट लिम्चुङबुङ गाउँपालिका वडा नं. १ स्वास्थ्य चौकी बाँसबोटेबाट संचालित एम्बुलेन्सले प्रसुती गराउने विरामी बोक्दा विरामीको आफ्न्तलाई ५० प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ । लिम्चुङबुङ गाउँपालिकाको प्रत्येक वडाका गर्भवती महिलालाई स्वास्थ्य संस्थाले सुत्केरी गराउनको ला...

गाईघाटमा ट्राफिक प्रहरी र विद्यार्थीले जेब्राक्रस चिन्ह बनाए

गाईघाटमा ट्राफिक प्रहरी र विद्यार्थीले जेब्राक्रस चिन्ह बनाए
गाईघाट । नेपालीहरुको चाँडबाडलाई लक्षित गर्दै सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न त्रियुगा नगरपालिका ११ स्थित गाईघाटको मेन चोकमा ट्राफिक प्रहरी र विद्यार्थीहरुको सहयोगमा जेब्राक्रस चिन्ह बनाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको आयोजना र कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगर (विपिएच) ७ औं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको सहयोगमा जेब्राक्रस चिन्ह बनाएका हुन् । गाईघाटको मेन चोकको...

जितिया पर्वमा त्रियुगा नगरपालिकामा दुई दिन सार्वजनिक विदा

जितिया पर्वमा त्रियुगा नगरपालिकामा दुई दिन सार्वजनिक विदा
उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगर सरकारले असोज १३ र १४ गते (आकस्मिक सेवा बाहेक) सार्वजनिक विदा दिने निर्णय गरेको हो । थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बताईन् । आकस्म...

गाँउपालिकाको मोटरसाईलले ठक्कर दिदा बालक घाईते

गाँउपालिकाको मोटरसाईलले ठक्कर दिदा बालक घाईते
गाईघाट । सरमुकाम गाईघाटमा स्थित बसपार्क नजिक गाउँपालिकाको मोटरसाईकालले ठक्कर दिदाँ एक बालक घाईते भएका छन । रौतामाई गाउँपालिकाको स १ ब ८६४ नम्बरको मोटरसाईकलले बिहिबार विहान ठक्कर दिदाँ भारत नयाँ दिल्ली मरैठ बस्ने हजारी ठाकुरका छोरा ७ बर्षिय बालक आशु ठाकुर घाईते भएका हुन । भारतीय नागरिक ठाकुर घुमम्ते व्यापारी हुन । सदरमुकाम गाईघाटबाट मोतिगडा तर्फ जादैँ गर्दा पालिकाका कर्मचारी लक्ष्मण कार्की सवार मो...

आज विश्वकर्मा पूजा मनाइँदै

आज विश्वकर्मा पूजा मनाइँदै
उदयपुर । हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात १७ सेप्टेम्बरमा मनाइने विश्वकर्मा पूजा आज मेसिनरी सामग्रीको पूजाआजगरी मनाइँदैछ । आज कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरेर भगवान विश्वकर्मालाई सम्झिन्छ । विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आ-आफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ ।नेपालका साथै भारतमा पनि विश्वकर्मा पूजा गरिन्छ । भारतीय संस्कृतिअन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उ...

उदयपुरमा राष्ट्रिय जनगणना शुरु, तेस्रो लिङ्गी पनि गणना हुने

उदयपुरमा राष्ट्रिय जनगणना शुरु, तेस्रो लिङ्गी पनि गणना हुने
उदयपुर । “मेरो गणना, मेरो सहभागिता” मुलनारा सहित १२ औं राष्ट्रिय जनगणना २०७८ को कार्यक्रम देशैभर भदौं बुधबारबाट शुरु भएको छ । देशैभर शुरु भएसँगै उदयपुरमा पनि राष्ट्रिय जनगणना शुरु गरेको हो । उदयपुरको त्रियुगा नगरपालिका गाईघाट, कटारी नगरपालिकाका कटारी, रौतामाई गाउँपालिका मुर्कुची र चौदण्डीगढी नगरपालिका बेल्टारमा स्थानीय जनगणना कार्यालय स्थापना गरि राष्ट्रिय जनगणनाको काम शुरु गरिएको जिल्ला जनगणना...

उदयपुरमा भालु खोलाले बगाउँदा एक बालिकाको ज्यान गयो

उदयपुरमा भालु खोलाले बगाउँदा एक बालिकाको ज्यान गयो
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित भालु खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । स्थानीय यम कुमार राईको १३ वर्षिय छोरी यसिका राईलाई आइतबार विहान ७ बजे भालु खोलाले बगाउँदा ज्यान गएको हो । भालु खोलाको छेउमा रहेकोले नं. प्र १–०५–००१ ह ०१२७ नं. को आफ्नै अटो निकाल्न घर परिवारसँग गएकोमा क्रममा उक्त खोलामा माथिबाट एक्कासी बाढी आई उक्त अटो र बालिकालाई बगाएको थियो । खोलाले बगाउँदा अटो करिव...