वडाध्यक्ष कुवँरद्वारा चुनावमा गरेका बाचा पुरा गर्दै, आफ्नो भत्ता वृद्धवृद्धालाई वितरण
कञ्चनपुर। नेपालमा भत्तामा र्याल काढ्ने प्राय कमै व्यक्ति हुन्छन तर, कञ्चनपुरको एक वडाध्यक्ष आफ्ले पाएको विभिन्न भत्ताहरु असाह्य, गरिव, विपन्न, अपाङ्ग, वृद्धवृद्धालाई वितरण गरेको छ ।
दशैं तिहारलाई लक्षित गरी वडाध्यक्ष आसेफ कुवँर (भुन्टु)ले आफ्नो भत्ता गरिब, विपन्न, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई वितरण गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष कुवँरले आइतबार र सोमबार गरी वडाका १ सय ४२...













