उदयपुरमा होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने २६ मोटर साइकल कारवाहीमा

उदयपुरमा होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने २६ मोटर साइकल कारवाहीमा
उदयपुर । ट्राफिक प्रहरीले होलीमा उदयपुरमा जथाभावी रुपमा सवारी साधन चलाउने २६ मोटर साइकललाई नियन्त्रणमा लिएको छ । जिल्लाको मुख्य मुख्य शहरमा ट्राफिक प्रहरी परिचालन गरी २६ मोटर साइकललाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका ट्राफिक प्रहरी प्रमुख दिनेश कुमार चौधरीका अनुसार विहिबार ट्राफिक नियम उल्लङ्घन गर्ने मोटर साइकललाई नियन्त्रणमा लिई कारवाही गरेको हो । उनका अनुसार मादक पदार...

अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण (फोटो फिचरसहित)

अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण (फोटो फिचरसहित)
उदयपुर । अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण गरी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय गाईघाटले बुधबार अन्तराष्ट्रिय वन दिवस २०७५ को उपलक्ष्यमा त्रियुगा शान्तिधाम गाईघाट परिषरमा वृक्षारोपण गरेर मनाएको हो । ‘वनलाई माया गरौं’ नारा सहित शान्तिधाम परिषरमा रक्तचन्दन, कपुर, विरेन्द्र बोल, फाइटर्स, एरिका पाम, आँप, लिपी लगायत ७७ वटा विरुवाको वृक्षारोपण गरिएको थियो । वनलाई बच...

जनताको करमा नेताको रजाइँ, १२ वर्षमा चार अर्ब बाँडियो

जनताको करमा नेताको रजाइँ, १२ वर्षमा चार अर्ब बाँडियो
काठमाडौं। दोस्रो जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौं रुपैयाँ कर विपन्न नागरिकलाई आर्थिक सहायता बाँड्ने नाममा उडाएका छन् । २०६२/ ६३ को आन्दोलनपछि बनेको १२ वटा सरकारले ३ अर्ब ९५ करोड ५० लाखभन्दा बढी रकम आफ्ना नातेदार, कार्यकर्ता र आसेपासेलाई आर्थिक सहायताको नाममा वितरण गरेका हुन् । सशस्त्र द्वन्द्वका पक्षधर तत्कालीन नेकपा माओवादी र सरकारबीच भएको १२ बुँदे सम्झौतापछि बनेका सरकार...

उदयपुरमा उर्जा मन्त्रालयको जिपको ठक्करबाट ५ वर्षिय बालक घाइते (फोटो फिचर)

उदयपुरमा उर्जा मन्त्रालयको जिपको ठक्करबाट ५ वर्षिय बालक घाइते (फोटो फिचर)
उदयपुर । उदयपुरमा उर्जा मन्त्रालयको जिपको ठक्करबाट एक बालक घाइते भएका छन । कटारी नगरपालिका २ स्थित कल्याणपुरमा बा.२ झ ९७६ नम्बरको स्कारपियो पिकअपले ठक्कर दिँदा ५ वर्षिय बालक गम्भिर घाइते भएका छन् । उर्जा मन्त्रालयका स्कारपियोको ठक्करबाट कल्याणपुरका स्थानीय बिनोद कुँवरको ५ बर्षीय छोरा किशन कुँवर घाइते भएका छन । बालकको दाहिने खुट्टाको तलको भागमा टायरले किचिएको इलाका प्रहरी कार्यालय कटारीका डिएस...

शान्तिधाममा दाउरा डिपो सञ्चालन गर्न सामुदायिक वनद्धारा १ लाख सहयोग

शान्तिधाममा दाउरा डिपो सञ्चालन गर्न सामुदायिक वनद्धारा १ लाख सहयोग
उदयपुर । त्रियुगा शान्ति धामलाई दाउराको डिपो सञ्चालन गर्न नयाँ जनप्रेमी सामुदायिक वन उपभोक्ता समुहले १ लाख रुपैया सहयोग गरेको छ । त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा शान्ति धाम परिषरमा आर्यघाटलाई आवश्यक पर्ने दाउरा डिपो मार्फत सहज रुपमा उपलब्ध गराउन उक्त रकम सहयोग गरेको हो । त्यसका लागि नयाँ जनप्रेमी सामुदायिक वन उपभोक्ता समुह त्रियुगा नगरपालिका– १४ साउनेका अध्यक्ष तथा सामुदायिक वन महासंघ उद...

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा
उदयपुर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालिन लेखा अधिकृत रबिनचन्द्र ढकाल विरुद्ध ७ करोड २२ लाख ९३ हजार १ सय ३२ रुपैया बिगो दाबी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उदयपुरको कटारी नगरपालिकामा कार्यरत हुँदा ढकालले नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ३ करोड ९७ लाख ५० हजार रकम स्थानान्तरण गरी आफू लगायत विभिन्न व्यक्तिका नाममा र...

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु
उदयपुर । उदयपुरमा गोरुले लात्ती हान्दा एक जनाको आइतबार दिउँसो मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका ५ भोर्लेमा घरमै पालेको गोरुले लात्तीले हान्दा घर मालिकको ५० वर्षिय तिर्थ बहादुर तामाङको मृत्यु भएको छ । मृतकको घरमै पालेको गोरु फुकाउने क्रममा गोरुले लात्ती हानी गम्भिर घाइते भएका थिए । घाइते तामाङको उपचारको क्रममा विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसप...

उदयपुरमा एकै दिन आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति

उदयपुरमा एकै दिन आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति
उदयपुर  । उदयपुरमा तीन भिन्ना भिन्दै ठाँउमा आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ताप्ली ५, रौतामाई गाँपालिका २ र बेलका नगरपालिका ५ मा आगालागी हुँदा २३ लाखको क्षति भएको हो । उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार ताप्ली गाउँपालीका ५ राजदहका शारदकुमार भुजेलको घरमा आगोलागीबाट घर, मतान र घरमा रहेका अन्न पात, लत्ता कपडा, भाँडा वर्तन, नगद ८२ हजार र...

सिके राउतको बैठकमा गुञ्जियो ‘राष्ट्रिय गान’

सिके राउतको बैठकमा गुञ्जियो ‘राष्ट्रिय गान’
लाहान  ।  सरकारसँग भएको ११ बुँदे सहमतिपछि स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठक राष्ट्रिय गान बजाएर सुरु भएको छ । डा. सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा आजबाट सुरु भएको हो । बैठक ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली… ’ बोलको राष्ट्रिय गान बजाएर सुरु भएको होे । रातो साडीचोलोमा सजिएका पञ्चकन्याले बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका...

उदयपुरमा लागूऔषधि सहित एक जना पक्राउ

उदयपुरमा लागूऔषधि सहित एक जना पक्राउ
उदयपुर ।  उदयपुरमा लागूऔषध सहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ गड्मय खोलाको जंगलबाट नेपालमा प्रतिबन्धित लागुऔषधसहित सिराहाको लाहान नगरपालिका ५ बस्ने १९ वर्षीय मुस्ताक मियाँ पक्राउ परेका छन् । आइतबार प्रहरी चौकी लालपत्ताबाट गस्तीमा खटिएको प्रहरी टोलीले जंगलको बाटो हिड्दै गर्दा शंका लागेर चेकजाँच गर्दा मियाँ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी द...