विभागका निर्देशक रामाकान्त शर्माले भोलि शनिवार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्न सुरक्षित रहेको बताए। ‘भोलि प्रश्नपत्र बाहिरिएको छैन्। सामाजिक सञ्जाल र केही मिडियाले अफवाह फैलाए’, शर्माले नागरिकसँग भने, ‘प्रश्नपत्रको शिलबन्दी भोलि विहान खोलिन्छ। निर्धारित प्रश्नपत्रमै परीक्षा हुन्छ।’
शर्माले सामाजिक सञ्जालमा भाइरल भएको प्रश्नपत्र नक्कली रहेको दाबी गरे।
सामाजिक सञ्जालमा भाइरल प्रश्नपत्रः











