उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते
उदयपुर । उदयपुरमा भालुको आक्रमणबाट शनिबार अपराहन्न दुई जना घाइते भएका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा भालुको आक्रमणबाट दुई जना घाइते भएको छ ।
स्थानीय जंगलमा बाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि चौदण्डीगढी नगरपालिका ५ का २५ वर्षिय घुरन सदाय र सोही ठाउँका २५ वर्षिय मनिस राई घाइते भएका हुन् ।
भालुको आक्रमणबाट राईको पाखुरा, घुडा, ढाँड, हात खुट्टा लगायतमा चिथोरिएको छ । उनको उप...













