युवा हत्याका तीन कसुरदारलाई जन्मकैदको फैसला

युवा हत्याका तीन कसुरदारलाई जन्मकैदको फैसला
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदह धनगढीका ३० बर्षीय शुशिलकान्त चौधरीको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका तीनै जनालाई जिल्ला अदालतले बुधबार जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले चौधरी हत्याको कसुर ठहर गर्दै स्थानीय २५ बर्षीय सन्चमाया तामाङ, उनका भिनाजु ३१ बर्षीय तिलकबहादुर तामाङ र काका ३७ बर्षीय शंकरबहादुर तामाङलाई यस्तो फ...

उदयपुरमा समावेशीताका लागि महिला भेला

उदयपुरमा समावेशीताका लागि महिला भेला
उदयपुर । संबिधानमा समाबेश भएका महिला अधिकारलाई स्थापित गर्न उदयपुरमा पहिलोपटक महिला भेला हुने भएको छ । जेठ १२ र १३ गते दुई दिनसम्म सञ्चालन हुने भेलाको उद्घाटन महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले गर्ने कार्यक्रम रहेको छ । स्थानीय तहका महिलाहरुको संम्बैधानिक हकअधिकारको उपभोग साथै महिलाको आर्थिक, सामाजिक र राजनैतिक अधिकारलाई स्थापित र संस्थागत गर्ने उदश्यले कार्यक्रमको आयोजना ग...

जडिबुटी प्रशोधन केन्द्रमा आगलागी रहस्यमय, घटनालाई सुक्ष्म ढंगबाट अनुसन्धान शुरु (तस्विर सहित)

जडिबुटी प्रशोधन केन्द्रमा आगलागी रहस्यमय, घटनालाई सुक्ष्म ढंगबाट अनुसन्धान शुरु (तस्विर सहित)
उदयपुर । उदयपुरको रौतामाई गाँउपालिका ७ मुर्कुची बजारस्थित थापा जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार साँझ भएको आगलागी घटनालाई प्रहरीले रहस्यमय रहेको जनाएको छ । विगत १५ दिन यता बजार आसपासका क्षेत्रमा श्रृखलाबद्ध आग्जनीका घटनाहरु घटेसँगै प्रहरीले घटनालाई सुक्ष्म अनुसन्धान सुरु गरेको हो । ‘दैनिकजसो वंगुरका खोर, मतान, परालमा आगलागीका घटनाहरु घटेको स्थानीयबाट जानकारी आएको छ,’ घटनास्थल पुगेका जिल्ला प्रहर...

४ करोड भारतीय नोटसहित युनुस अन्सारी पक्राउ

४ करोड भारतीय नोटसहित युनुस अन्सारी पक्राउ
काठमाडौं । कतार हुँदै नेपाल छिराइएको भारतीय २ हजारका नोट समेत रहेको करोडौं रकमसहित त्रिभुवन विमानस्थलबाट युनुस अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ । ठूला दुई सुटकेसमा यसरी भारतीय नोट ल्याइएको त्रिभुवन विमानस्थल प्रहरी प्रमूख एसएसपी सन्दिप भण्डारीले पुष्टि गरे । कतारबाट आएका भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको बताउँदै भण्डारीले दैनिक न...

दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, साँढेलाई जोगाउँदा दुर्घटना (तस्विरसहित)

दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, साँढेलाई जोगाउँदा दुर्घटना (तस्विरसहित)
सिरहा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– १० स्थित प्रयागपुर चौकमा बिहीबार राति बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट काठमाडौं जाँदै थियो । विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए...

बस र ट्रक एक आपसमा ठोक्किदा दुईको मृत्यु, २५ घाइते

बस र ट्रक एक आपसमा ठोक्किदा दुईको मृत्यु, २५ घाइते
सिरहा । सिरहाको विहिबार राती बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा ना. ८ ख ९८२ नम्बरको पूर्व झापाबाट काठमाण्डौं जादैँ गरेको प्राइम बस र पश्चिमबाट आइरहेको ना.३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको इला...

राजश्वको स्टिकर नलागेको अबैध गुटखा बरामद

राजश्वको स्टिकर नलागेको अबैध गुटखा बरामद
राजेन्द्र महतो, लहान । सिरहाको मिर्चैया नगरपालिका १ स्थित रहेको गोमती गुटखा उद्योगमा नेपाल प्रहरीले राजश्वको स्टिकर नलागेको अबैध गुटखा बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल र ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले गुटखाको प्याकेटको बाहिर राजस्व स्टिकर नलगाई बिक्रि बितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा उद्योगमा छामा मारेको थियो । ...

उदयपुरमा जडिबुटी प्रशोधन केन्द्रमा भिषण आगलागी, ४ करोड बराबरको क्षति (तस्विर सहित)

उदयपुरमा जडिबुटी प्रशोधन केन्द्रमा भिषण आगलागी, ४ करोड बराबरको क्षति (तस्विर सहित)
उदयपुर । उदयपुरको रौतामाई गाँउपालिका ७ मुर्कुची बजारमा रहेको थापा जडीबुटी प्रशोधन केन्द्रमा आगलागी हुँदा चार करोड बराबरको क्षति भएको छ । विहिबार साँझ बन्द प्रशोधन केन्द्रमा आगलागी हुँदा तेजपत्ता लगायतका जडीबुटी र प्रशोधन केन्द्रको घर जल्दा क्षति भएको हो । आगलागी स्थल पुगेका नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले करिव चार करोडको क्षति भएको बताए । ‘तेजपत्ताको जिल्लाकै ठुलो प्रोधन केन्...

सार्वजनिक खरिद नियमावली संशोधनको माग गर्दै सरकारलाई ज्ञापन पत्र

सार्वजनिक खरिद नियमावली संशोधनको माग गर्दै सरकारलाई ज्ञापन पत्र
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरले सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही प्रावधानलाई संशोधनको माग गर्दै विहिबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । संशोधित नियमावलीले देशको समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने भन्दै व्यवसायीहरुको माग बमोजिम नियमावली संशोधन तथा खारेज गर्न माग गर्दै ज्ञापन पत्र ब...

एक बालिका आफनै घरमा मृत फेला

एक बालिका आफनै घरमा मृत फेला
लहान । सिरहाको लहान नरपालिका ४ मा बुधबार दिउँसो आफनै घरमा एक बालिका मृत फेला परेकी छिन् । ज्योति लाल महतोको १३ वर्षीय छोरी गुरिया कुमारी महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । मृतक गुरीया विगत केही दिन देखि शरीरिक रुपमा अस्वथ्य देखिएको मृतकको आमा शिला देवि महतोले बताईन् । मृतक बालिकाको लाश पोष्मार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा पठाएको छ भने घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाक...