भारतद्धारा नाकामा नेपाली तेलका ट्याङ्करहरु रोक्यो

भारतद्धारा नाकामा नेपाली तेलका ट्याङ्करहरु रोक्यो
भद्रपुर । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए । उनका अनुसा...

आफ्नै आमाले अचानोमा राखेर ३ वर्षिय छोरालाई टुक्राए

आफ्नै आमाले अचानोमा राखेर ३ वर्षिय छोरालाई टुक्राए
भोजपुर । भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्...

उदयपुरमा जवरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

उदयपुरमा जवरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
उदयपुर । उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ परेको छ । आइतबार त्रियुगा नगरपालिका ७ पिपल चौकमा एक बालिका र यसै नगरपालिका १६ को कसेनी खोला स्थित जंगलमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ७ पिपल चौक स्थित खेतको गरामा आइतबार राति अन्दाजी ८ः४५ बजेको समयमा अन्दाजी २१ वर्षिय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही ...

सिन्धुलीमा शंकास्पद वस्तु फेला पर्यो (फोटो फिचरसहित)

सिन्धुलीमा शंकास्पद वस्तु फेला पर्यो (फोटो फिचरसहित)
रवीन्द्र भट्टराई, सिन्धुली । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दको सिन्धुलीमा आंशिक प्रभाव परेको छ । बन्दले जनजीवन प्रभावित भए पनि अप्रिय घटना भने भएको छैन । दुधौली नगरपालिका वडा नम्बर ८ मा शंकास्पद वस्तु फेला परेको छ । निमार्णधिन मदन भण्डारी राजमार्गबीच शंकास्पद वस्तु भेर्टिको हो । सडकमा ‘नेपाल बन्द छ, खतरा’ लेखेर सकेट बम जस्तो शंकास्पद वस्तु राखिएको जि...

रौतामाईमा स्वास्थ्य शिविरमा ८ सय ३५ जनाको जाँच

रौतामाईमा स्वास्थ्य शिविरमा ८ सय ३५ जनाको जाँच
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ३५ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । गाउँपालिका केन्द्र वडा नं २ भुट्टारस्थित रसुवा माध्यमिक बिद्यालय परिसरमा सञ्चालित २ दिने शिविरमा १ सय ३५ रोगीलाई थप उपचारका लागि रेफर गरिएको छ । शिबिरमा स्त्री तथा प्रसुति सेवा, हाडजोर्नी तथा नसा, जनरल मेडिसिन, जनरल सर्जरी, रेडियोलोजी तथा ल्याव टेष्ट सेवा प्रदान गरिएको ग...

प्रतिबन्धितपछि विप्लवको तेस्रो नेपाल बन्द, उदयपुरको जनजिवन प्रभावित

प्रतिबन्धितपछि विप्लवको तेस्रो नेपाल बन्द, उदयपुरको जनजिवन प्रभावित
उदयपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आव्हान गरेको नेपाल बन्द उदयपुर पनि प्रभावित भएको छ । नेकपा प्रतिवन्धपछि यो तेस्रो बन्द हो । बन्दले उदयपुरको जन जिवन प्रभावित भएको छ । बिहीबार पार्टीका महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको विरोधमा बन्द आह्वान गरेको छ । प्रधानमन्त्री केपी ओलीको सरकारले देशलाई गृहय...

प्रहरी प्रधान कार्यालयद्वारा ४५ एसपीको सरुवा, को कहाँ ? (सूची सहित)

प्रहरी प्रधान कार्यालयद्वारा ४५ एसपीको सरुवा, को कहाँ ? (सूची सहित)
उदयपुर । प्रहरी प्रधान कार्यालय नक्सालले ४५ प्रहरी उपरीक्षक ९एसपी०को सरुवा गरेको छ। प्रहरीको मानवश्रोत तथा प्रशासन विभागका अनुसार आइजिपी सर्वेन्द्र खनालले आइतबार ४५ एसपीको सरुवा गर्ने निर्णय गरेका हुन्। आइजिपी खनालको निर्णयअनुसार कास्कीमा दान बहादुर कार्की, मोरङमा विश्व अधिकारी, पर्सामा सोमेन्द्र राठौर, चितवनमा दानबहादुर मल्ल र सुनसरीमा यज्ञविनोद अधिकारी सरुवा भएका छन्। यस्तै...

समाजमा महिलालाई हेर्ने संक्रिर्ण, पुरातन सोच कायमै : मन्त्रीथापा (१५ तस्विरसहित)

समाजमा महिलालाई हेर्ने संक्रिर्ण, पुरातन सोच कायमै : मन्त्रीथापा (१५ तस्विरसहित)
उदयपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाथा थापाले समाजमा महिलालाई हेर्ने संक्रिर्ण, पुरातन सोच अहिले पनि कायमै रहेको बताईन् । उदयपुरमा आयोजित प्रथम ऐतिहासिक महिला भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताईन् । कार्यक्रममा बोल्दै मन्त्री थापाले समान दृष्टि कोणको अभावमा महिलाहरु थप हिंसाको सिकार बन्न बाध्य भएको बताईन् । ‘संक्रिर्ण, पुरातन सोच अहिले पनि कायमै छ, उनले भनिन्, यी दुबै सोच...

लागूऔषध प्रयोगकर्ताको रुट परिवर्तन, दमौतीबाट दुई जना पक्राउ

लागूऔषध प्रयोगकर्ताको रुट परिवर्तन, दमौतीबाट दुई जना पक्राउ
उदयपुर । उदयपुरमा लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका ५ शिवालय मन्दिरबाट प्रहरीले शनिवार लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले दमौटीबाट गाईघाट तर्फ आउँदै गरेको स.४ प ३१०१ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा त्रियुगा नगरपालिका ४ बस्ने ३९ वर्षिय संजय कुमार झा र अर्का सोही वडाका ४० ...

सगरमाथामा हस्तमैथुन ! भ्रम फैलाउने काम, सत्यता यस्तो

सगरमाथामा हस्तमैथुन !  भ्रम फैलाउने काम, सत्यता यस्तो
काठमाडौं । विश्वको सर्वोच्च शिखर सथरमाथा आरोहणपछि एक विदेशी आरोहीले हस्तमैथुन गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि हंगामा भएको छ । विश्वभरका पर्यटकको आकर्षणको केन्द्र सगरमाथाको शिखरमा अमेरिकाको भर्जिन आइसल्यान्डका ३६ वर्षीय ह्युग ए रेक्सुनले हस्तमैथुन गरेर ‘कीर्तिमान ? !’ राखेको भन्दै ट्वीटरमा फोटो हालेपछि चर्को आलोचना भएको हो । गत बिहीबारको मितिमा एक जना पाकिस्तानी आरोही करिम शाह ...