अदालतको फरार प्रतिवादीको सूचीमा उदयपुरका एक वडाध्यक्ष

अदालतको फरार प्रतिवादीको सूचीमा उदयपुरका एक वडाध्यक्ष
उदयपुर । उदयपुरका एक वडाध्यक्ष २ दिन कैद र ६ हजार १ सय ६६ रुपैया जरिवाना तिर्न बाँकी देखिएपछि फरार प्रतिवादीको सूचीमा परेको छ । चौदण्डिगढी नगरपालिका–९ का वडाध्यक्ष प्रकासकुमार राउत जिल्ला अदालत उदयपुरको फरार प्रतिवादीको सूचीमा रहेको रहस्य खुलेको छ । वन मुद्दामा फरार प्रतिवादी राउतले २ दिन कैद २७ हजार १ सय ६८ रुपैया जरिवाना तिर्नुपर्ने अदालतले फैसला गरेको देखिएको हो । तत्कालिन नेकपा एमालेबाट व...

उदयपुरमा पिङ खेल्दा बेरिएर बालकको मृत्यु

उदयपुरमा पिङ खेल्दा बेरिएर बालकको मृत्यु
उदयपुर । उदयपुरका एक बालकको पिङ खेल्ने क्रममा मृत्यु भएको छ । आप्mनै घरको दलानमा केटाकेटी खेल्न लगाइएको सारीको पिङ खेल्दाखेल्दै अल्झिएर पासो लाग्दा जिल्लाको रौतामाई गाउँपालिका ८ पाँबुका १२ वर्षीय शेरबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । अभिभावक मेलापात गएका बेला एक्लै घरमा पिङ खेल्दै गरेका मगरको सारी अल्झेर घाँटीमा बेरिएपछि पासो लागेर मृत्यु भएको मृतकका बाबु टेकबहादुरलाई उद्धृत गर्दै ज...

ऋण तिर्न नसकेपछि आत्महत्या

ऋण तिर्न नसकेपछि आत्महत्या
काठमाडौं । सार्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौँं रकम ठगी गरेको पाइएको छ । तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलगंवा नगरपालिका बस्ने श्यामकुष्ण साह कलवारले कम्तीमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरुलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिएको भन्द...

उदयपुरका एक बालक ६ बर्ष जेल चलान : कारण यस्तो

उदयपुरका एक बालक ६ बर्ष जेल चलान : कारण यस्तो
उदयपुर । एक बालकलाई जिल्ला अदालत उदयपुरले ६ वर्ष ८ महिना जेल सजायको फैसला सुनकाएको छ । बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि बाल सुधारगृह बिराटगनरमा रहेको उदयपुरका एक बालकलाई जिल्ला अदालतले बिहीबार ६ बर्ष ८ महिना कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधिश दिपक खनालको इजलासले १७ बर्षिया एक बालिकालाई १७ बर्षिय बालकले बलात्कार गरेको कसुर ठहर गर्दै कैदसँगै पीडितलाई १० हजार क्षतिपुर्ति भराउने गरी फैसल...

शव र भिडियो ‘फोरेन्सिक’ परीक्षण गर्नेलाई अदालतले किन बोलायो

शव र भिडियो ‘फोरेन्सिक’ परीक्षण गर्नेलाई अदालतले  किन बोलायो
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा बलियो प्रमा ण मानेर पेस गरिएको भिडियोको फोरेस्निक र शव परीक्षण रिपोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ । सोमबार भएको आत्महत्या दुरुत्साहन मुद्दाको आदेशमा ‘भिडियोको फोरेन्सिक परीक्षण र शव परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रुपमा अदालतले थप परीक्षण नगरी, नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्था देखिएन,...

पुडासैनी प्रकरणको अनुसन्धामा अदालतको प्रश्‍नै-प्रश्‍न : भिडियो मृतकले एक्लै (selfie) खिचेको देखिएन (आदेशको पूर्ण पाठसहित)

पुडासैनी प्रकरणको अनुसन्धामा अदालतको प्रश्‍नै-प्रश्‍न : भिडियो मृतकले एक्लै (selfie) खिचेको देखिएन  (आदेशको पूर्ण पाठसहित)
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले गरेको अनुसन्धान र लगाएको आरोपमा चितवन जिल्ला अदालतले शंकैशंका गरेको छ। मुख्य न्यायाधीश हेमन्त रावलले सोमबार साँझ गरेको थुनछेक आदेशमा पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियो अरु कसैले खिचेको आशंका गरिएको छ। यसैगरी भिडियो खिचिएको समय र पुडासैनी झुन्डिएको समयमा धेरै फरक देखिन सक्ने अवस्था भएकाले ...

रवि पक्राउ प्रकरण : अनुसन्धानबाट उत्साहित छैन प्रहरी

रवि पक्राउ प्रकरण : अनुसन्धानबाट उत्साहित छैन प्रहरी
काठमाडौं । आत्महत्या दुरुत्साहनको अभियोगमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जना विरुद्ध जिल्ला अदालत चितवनमा आइतबार मुद्दा दर्ता भयो । तर, १० दिन न्यायिक हिरासतमा राखेर प्रहरीले उनीहरू विरुद्ध कस्तो प्रमाण जुटायो त ? शालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियोका आधारमा मात्रै दुरुत्साहनको मुद्दा बलियो नहुने अवस्थामा प्रहरीका लागि थप प्रमाण खोज्नुपर्ने चुनौती हो । तर त्यसमा खास सफलता नमिलेपछि अनुसन्धा...

पुडासैनी आत्महत्या प्रकरण : नयाँ तथ्य, ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा

पुडासैनी आत्महत्या प्रकरण : नयाँ तथ्य, ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा
काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रन्ड’सँग भेट्न छुट्टै कोठा लिएकाे नयाँ तथ्य भेटिएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा न. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो । महानगरीय प्...

उदयपुरमा ८ वर्षिय बालक खोलामा डुबेर मृत्यु

उदयपुरमा ८ वर्षिय बालक खोलामा डुबेर मृत्यु
उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ भोर्ले स्थित भोर्ले खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजेको समयमा सोही स्थान बस्ने जगदिश श्रेष्ठको ८ बर्षिय छोरा सिद्धान्त श्रेष्ठ र कृष्ण श्रेष्ठको ६ बर्षिय छोरा नारायण श्रेष्ठ दुबै जनाले घरमा कोही कसैलाई नभनी खोलामा नुहाउन गएका थिए । खोलामा नुहाउने क्रममा सिद्धान्त श्रेष्ठ खोलामा डुबेको भनी नारायण श्रेष्ठले आफन्तलाई जानकारी गराएपछि घाई...

‘मृतकको आरोप मात्र आत्महत्या दुरुत्साहनको प्रमाण हुँदैन’

‘मृतकको आरोप मात्र आत्महत्या दुरुत्साहनको प्रमाण हुँदैन’
तस्वीर कपीराइट GETTY IMAGES : साङ्केतिक तस्बिर आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही हुने कानुनी व्यवस्था भएपछि गएको एक वर्षमा नेपालमा आत्महत्या दुरुत्साहनसम्बन्धी कैयौँ मुद्दा परेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार मुलुकका विभिन्न स्थानमा गरेर २०७५ साउन १ गतेदेखि हालसम्म आत्महत्या दुरुत्साहन सम्बन्धी १३१ वटा उजुरी परिसकेका छन्। गत वर्ष भदौदेखि कार्यान्वयनमा आ...