त्रियुगा नगरपालिकामा विदेशबाट आउनेको तथ्याङ्क अपुरो
उदयपुर । कोरोना भाइरस (कोभिड १९) को त्रास बढेपछि जिल्ला भित्रने स्थानीयको तथ्यांक लिन थालिएको छ । माघ ५ गते देखि चैत २७ गतेसम्ममा त्रियुगा नगरपालिकामा २६ जना मात्रै भारत लगायत तेस्रो देशबाट आएको देखिन्छ ।
त्रियुगा नगरपालिकाले चैत्र २७ गते मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई पठाएको रेकर्ड नै अपुरो देखिन्छ । विदेशबाट नगर भित्र आउनेहरुमा चार महिलासहित २६ जनाको विवरण पठाईएको छ ।त्रियुगा नगरपाल...












