गर्भवती र सुत्केरी महिलालाई पनि छुट्टै राहत वितरण
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १६ मा गर्भवती तथा सुत्केरी महिलाहरुलाई शुक्रबार पौष्टिक आहार सहितको राहत वितरण गरेको छ । वडा कार्यलय र ओरेक नेपाल, उदयपुर शाखाद्धारा २६ घर परिवारलाई शुक्रबार राहत वितरण गरिएको त्रियुगा नगरपालिका १६ का वडा अध्यक्ष मान बहादुर राईले बताए ।
वडामा जम्मा ४१ जना गर्भवति तथा सुत्केरी महिलाहरु रहेका छन् । शुक्रबार वडाले जाल्पा चिलाउनेको तल्लो भागका गर्भवती त...











