उदयपुरको भुल्केमा संक्रमित समुदायको दोस्रो चरणको स्वाब संकलन

उदयपुरको भुल्केमा संक्रमित समुदायको दोस्रो चरणको स्वाब संकलन
उदयपुर । कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमित समयदाय सहित ३ सय ३४ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ । भुल्केमा बैशाख ५ गतेदेखि ९ गतेसम्ममा २८ जनामा संक्रमण देखिएपछि संक्रमित परिवार र नाता आफन्तको दोस्रो पटक स्वाब संकलन गरिएको छ । संक्रमित परिवार तथा नाता गोता आफ्न्तमा १ सय ३३ महिला गरी २ सय ३८ जनाको दोस्रो पटक स्वाब संकलन गरिएको छ भने अन्य समुदायको...

म्याद गुज्रिएको मैदा सहित पक्राउ परेका मुन्डरा ३ लाख धरौटीमा छुटे

म्याद गुज्रिएको मैदा सहित पक्राउ परेका मुन्डरा ३ लाख धरौटीमा छुटे
राजेन्द्र महतो, लहान । म्यदा गुज्रिएको मैदा सहित पक्राउ परेका पवन मुन्डरा ३ लाख धरौटी बुझाएर छुटेका छन् । बैशाख २१ गते बजार अनुगमन टोलीले लहान ५ स्थित मुन्डराको गोदामबाट ट्रकमा लोड गरिरहेको अवस्थामा म्याद गुज्रिएको ५० केजीको २८ बोरा मैदा बरामद गरेको थियो । इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमलराज भण्डारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले म्याद गुज्रेको मैदा सहित मुन्डरालाई पक्राउ गरेको थ...

सिरहामा चट्याङ लागेर भारतीय युवतीको मृत्यु

सिरहामा चट्याङ लागेर भारतीय युवतीको मृत्यु
राजेन्द्र महतो, लाहान । जिल्लाको सिरहा नगरपालिका २ छोटकीमा चट्याङ लागेर एक भारतीय युवतीको मृत्यु भएको छ । सोमबार दिउँसो चट्याङ लागेर भारत मधुवनी घर भइ छोटकी टोलमा बस्दै आएकी १९ वर्षीय विभा कुमारी रायको मृत्यु भएको हो । बारीमा आँप टिप्न गएको समयमा हावाहुरीसँगै आएको चट्याङले राय गम्भीर घाइते भएकी थिईन् । घाइते युवतीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्...

यस वर्ष राजदेवी (देवी थान) मन्दिरमा मेला नलाग्ने

यस वर्ष राजदेवी (देवी थान) मन्दिरमा मेला नलाग्ने
लहान । शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शान्तिका लागि विभिन्न कार्यक्रम गरिने भएपनि सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगित भएको छ । बुद्ध पुर्णिमाको दिन हजारौंको संख्यामा बली चढ्ने राजदेवी मन्दिरमा यस वर्ष कोरोना भाइरसबाट बच्न र सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गर्न मेला स्थगित गरेको हो । लहान बजार देखि करिब ५ के...

१६ वर्षिय बालिका बलात्कार आरोपमा युवक पक्राउ

१६ वर्षिय बालिका बलात्कार आरोपमा युवक पक्राउ
सप्तरी । एक १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि गाउँलेले रामलाई कुटपिटसमेत गरेका छन् । पीडितका बुबाले सोमबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्त...

खोलाले बगाएर बालिकाको मृत्यु

खोलाले बगाएर बालिकाको मृत्यु
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बस्ने शुक्र रोक्काको १४ बर्षीया छोरी अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको र फर्केदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएको थियो । बेपत्ता बालिकालाई प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा बगाएको स्था...

लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ

लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ
महोत्तरी । लकडाउनको समयमा लुकेर सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले जानकारी दिएका छन् । हातहातमा झोला बोकेका सबै जना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ...

नोवेल अस्पतालले बाँच्न पाउने नैसर्गिक अधिकार हनन गर्यो, कार्बाहीको माग

नोवेल अस्पतालले बाँच्न पाउने नैसर्गिक अधिकार हनन गर्यो, कार्बाहीको माग
उदयपुर । बिराटनगर स्थित नोवेल शिक्षण अस्पतालले नागरिकको बाँच्न पाउने नैसर्गिक र संवैधानिक अधिकारको साथै मानव अधिकारको हनन गरेको भन्दै उदयपुरबासी आक्रोशित भएको छ । आइतबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रदेश सांसदद्वय विमल कार्की र नारायण बुर्जामगर र नेपाल पत्रकार महासंघ उदयपुर शाखा अध्यक्ष भरत खड्काद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा नोवेल शिक्षण अस्पतालले उदयपुर भएकै कारण गर्भवत्ती महि...

उदयपुरकी एक खेलाडीले समयमै उपचार नपाउँदा आँखाको दृष्टी गुमाईन

उदयपुरकी एक खेलाडीले समयमै उपचार नपाउँदा आँखाको दृष्टी गुमाईन
उदयपुर । कोरोना भाइरस कोभिड १९ को लागि उदयपुरको भुल्के केन्द्रविन्दका रुपमा देखा परेसँगै जिल्लाकै मानिस विरामी परे उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा सकस हुँदै गएको छ । विराटनगर र धरानका सबै अस्पतालका डाक्टर उदयपुरको नाम सुन्ने बित्तिकै बिरामी उपचार गर्ने कार्यमा लापारबाही गर्नुका साथै भर्ना लिन छाडेका छन् । बेलका नगरपालिका ५ की १६ वर्षीय समीक्षा मगरले समयमै उपचार नपउँदा आँखाको दृष्टि गुमाउन प...

विरामी निकालेको आरोपमा नोबेल विरुद्ध राष्ट्रिय मानवअधिकार आयोजमा उजुरी

विरामी निकालेको आरोपमा नोबेल विरुद्ध राष्ट्रिय मानवअधिकार आयोजमा उजुरी
उदयपुर । उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् । प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गर्ने नोबेलमाथि कार्वाही गर्न उनका श्रीमान प्रकाश गुप्ताले शुक्रबार राष्ट्रिय मानबअधिकार आयोगमा उजुरी दिएका हुन् ।प...