सहि सत्य नबोल्दा भुल्केमा भुषको आगो झै कोरोना संक्रमण फैलियो
उदयपुर । कोरोना संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका ३ मा कोरोना संक्रमित समुदायका व्यक्तिहरु सहि सत्य नबोल्दा संक्रमितको संख्या बढेको रहस्य पत्ता लागेको छ । माघ फागुनमै संक्रमित देशबाट आएका वा शंका लागेका व्यक्ति स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउन त्रियुगा नगरपालिकाले सूचना प्रवाह गरेपनि संक्रमित समुदायले सहि सूचना नदिँदा भुल्केमा संक्रमितको संख्या ...












