उदयपुरमा लकडाउन झनै कडाई, तीन दर्जन मोटर साइकल नियन्त्रणमा
उदयपुर । जिल्लामा लकडाउन खुकुलो बनाउने जिल्ला समन्वय समितिको निर्णय २४ घण्टा नबित्दै उल्टिएको छ । लकडाउन खुकुलो भएमा जोखिम बढ्ने भन्दै सर्वसाधरणले निर्णयको चर्को आलोचना गरेपछि झनै कडाई गरिएको हो ।
लकडाउनको धज्जी उडाउँदै जिससको निर्णयले उदयपुरबासी त्रसित
लकडाउन उलंघन बढ्यो भन्दै गुनासोपछि प्रहरीले तीन दर्जन बढी मोटर साइकल नियन्त्रणमा लिइएको थियो । मानिसको चहलपहल ह्वात्तै बढेपछि फाटफुट प...











