कटारी नगरपालिकाद्वारा अनुदानमा ४२ थान मिनी टिलर वितरण

कटारी नगरपालिकाद्वारा अनुदानमा ४२ थान मिनी टिलर वितरण
कटारी । उदयपुरको कटारी नगरपालिकाले कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको छ । नगर भित्रका कृषि समूह, कृषि सहकारी तथा कृषि फर्म गरी ४२ वटा मिनी टिलर वितरण गरेको हो । बुधबार एक कार्यक्रमका वीच नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले कृषकहरुलाई मिनी टिलर हस्तान्तरण गरेको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को कृषि यान्त्रिकीकरण कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा नगरपालिकाले कृषकह...

उदयपुरमा सामूहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ

उदयपुरमा सामूहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ
उदयपुर । उदयपुरमा सामूहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ परेको छ । जिल्लामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका–६ सिन्कौले बस्ने २३ वर्षीय मदन पुलामी मगर, २० वर्षीय सुमन थापा र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् । उनीहरु विरुद्ध जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता समे...

अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालन

अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालन
रासस बाढी पहिराले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारी साधन सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भोटेकोशी बाढीले कटान तथा पहिराले ५० मिटर सडकमा क्षति पुगेको थियो । अवरुद्ध सडकलाई अस्थायी ट्र्याक निर्माण गरी सवारी साधन सञ्चालनमा आएको डिभिजन सडक का...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा २ वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा २ वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता
खोटाङ । २ वर्षमुनिका बालबालिकालाई खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले प्रोत्साहन भत्ता वितरण गरेको छ । बच्चा गर्भमा छँदा आमाले ४ पटक गर्भजाँच गरेको, जन्मिसकेपछि बालबच्चाले सबै खोपको मात्रा पूरा गरेको, नियमित स्वास्थ्य जाँच गराएको, जन्मदर्ता गराएको लगायत मापदण्ड पूरा गरेको आधारमा शिशु पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत मासिक १ हजार रुपैयाँका दरले २ वर्षमुनिका ४९१ बालबच्चालाई प्रोत्साहन भत्ता वि...

त्रियुगा उद्योग वाणिज्य संघको विवाद छताछुल्ल

त्रियुगा उद्योग वाणिज्य संघको विवाद छताछुल्ल
बेरूजु प्रमाणित गर्न चुनौती दिन्छौं : अध्यक्ष भगतउदयपुर । त्रियुगा उद्योग वाणिज्य संघका पदाधिकारीहरुले मंगलबार छुट्टाछुट्टै विज्ञप्ती निकालेर एक आपसमा आरोप प्रत्यारोप लगाएका छन् । त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीको अध्यक्षतामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गजेन्द्रकुमार भगतलाई बेरुजु रकम नतिरेको भन्दै तीन वर्षसम्मका लागि साधारण सदस्य नरहने गरी कारबाही गरिएको छ । संघका...

उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु
उदयपुर । उदयपुरमा वर्षासँगै परेको चट्याङले त्रियुगा नगरपालिका ३ बगहामा मंगलबार अपरान्ह दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ बगहाका ३९ वर्षिय ललिता सदा र ठाडी बस्ने ३० वर्षिय फुलकुमारी सदाको मृत्यु भएको छ । बगहामा धान रोपिरहेका उनीहरुलाई चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार खेतमा धान रोपिइ रहेको उनीहरुल...

सर्वोच्चको फैसलालाई स्वागत गर्दै गाईघाटमा दीप प्रज्ज्वलन (फोटो फिचरसहित)

सर्वोच्चको फैसलालाई स्वागत गर्दै गाईघाटमा दीप प्रज्ज्वलन (फोटो फिचरसहित)
उदयपुर । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि उदयपुरको सदरमुकाम गाईघाटमा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले जेष्ठ ७ गते मध्यराति सरकारले दोस्रो पटक गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा उदयपुरको गाईघाटमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निक युवा विद्यार्थीहरुले छुट्टा छुट्टै स्थानमा दीप प्रज्ज्वलन ...

सोलु कोरिडोर विद्युत प्राशरण लाइनको निर्माण कार्य कुनै पनि हालतमा रोकिदैन : प्रजिअ सेडाई

सोलु कोरिडोर विद्युत प्राशरण लाइनको निर्माण कार्य कुनै पनि हालतमा रोकिदैन : प्रजिअ सेडाई
उदयपुर । राष्ट्रिय गौरबको सोलु कोरिडोर डबल सर्किट १३२ केभी प्रशारण लाईनको एलाईमेन्ट विवादित क्षेत्रमा भएको निर्माण कार्य तत्काल रोक्न कटारीका सबै सरोकारवालाहरुले माग गरेको छन । कटारी नगरपालिकाको आयोजनामा भएको राजनैतिक दल सहितको सर्वपक्षिय बैठकले कटारी ४ मरुवा क्षेत्रमा प्रशासनको बलमा भएको निर्माण कार्य तत्काल रोक्नु पर्ने निर्णय भएको हो । निर्वतमान संघीय सांसद सुरेशकुमार राईको उपस्थितिमा भए...

बरुवा खोला विचमा गिट्टी बालुवा थुप्रिएपछि बाढी बस्तीमा छिर्ने सम्भावना बढ्यो

बरुवा खोला विचमा गिट्टी बालुवा थुप्रिएपछि बाढी बस्तीमा  छिर्ने सम्भावना बढ्यो
गाईघाट । त्रियुगा नगरपालिकामा चुरेक्षेत्र भएर बग्ने एक दर्जनभन्दा बढी खहरे खोलाको बाढीले हरेक वर्ष विपद् निम्त्याउँछन् । धनजनको क्षति, हजारौं बिघा जमिन कटान र डुबानको समस्या उदयपुरका लागि नौलो होइन । चुरे क्षेत्रको अप्राकृतिक दोहन, अतिक्रमण गरी तयार गरिएका पूर्वाधार, अव्यवस्थित बस्ती, चरिचरण, भूउपयोगको गलत अभ्यास लगायतका कारण चुरेको क्षयीकरण बढेको छ । जसका कारण बरुवा, ठाडी, फर्सेट, खेरजोरी ...

इलाका प्रहरी कार्यालय लहानबाट लागूऔषध मुद्दाका थुनुवा फरार

इलाका प्रहरी कार्यालय लहानबाट लागूऔषध मुद्दाका थुनुवा फरार
राजेन्द्र महतो, लहान । सिरहाको लहान स्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट एक थुनुवा फरार भएका छ्न। ईलाका प्रहरी कार्यालय (क) लहान बाट लागूऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएको हो । गत जेष्ठ २० गते लागु औषध तस्करी गरेको मुद्दामा पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ का पशुपति यादव शुक्रबार राती २ बजे हिरासतको ग्रिल काटी फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ । फरार यादवको...