स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी
काठमाडौं । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ संसोधनको तयारीमा रहेको छ ।
स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र प्रदेशका केही ऐन र कानूनसँग बाझिएकाले संशोधनको तयारीमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
संशोधनका लागि मन्त्रालयले जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घसँग छलफल गरेको छ ।
‘शुरुम...







