भू-उपयोग ऐन मन्त्रिपरिषदबाट पारित, जग्गाको कित्ताकाट गर्न स्थानीय तहको सिफारिस लिनुपर्ने
काठमाडौं । भू-उपयोग ऐन मन्त्रिपरिषद्बाट पारित भएको छ । सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐन पारित गरेको हो । ऐन भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले गत साता मन्त्रिपरिषदमा पेस गरको थियो ।
स्राेतको अनुसार बिहीबारको बैठकले निर्णय गरी संसदमा पेस गरिएको छ । भू-उपयोग ऐनले जग्गा व्यवस्थापनमा सहयोग पुग्ने मन्त्रालयले विश्वास गरेको छ ।
ऐनले जग्गालाई विभाजन गरी कसरी उपयोग गर्न...






