उदयपुरमा जंगली हात्तीको आक्रमणबाट फेरी एक जनाको ज्यान गयो
उदयपुर / उदयपुरमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ एक जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका १२ सोनापुरका सहरमान राईकी श्रीमति अन्दाजी ६५ वर्षिय वृद्धा सावित्री राईलाई जंगली हात्तीले आक्रमण गरी मारेको हो ।
त्रियुगा नगरपालिका २ लुहाले सामुदायिक वनमा घाँस काट्न जंगल गएकी राईलाई हात्तीले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । मंसिर २६ मा पनि बेलका न...













