०७६ मा सार्वजनिक बिदा १५ दिन मात्रै
काठमाडौं । ०७६ मा शनिबारबाहेक १५ दिन मात्रै राष्ट्रिय बिदा हुने भएको छ । सार्वजनिक बिदासम्बन्धी निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।
०७४ सम्म दिएको १३ दिन सार्वजनिक बिदा सरकारले ०७५मा कौटौती गरेको थियो । तर, विभिन्न जाति, समुदायले सार्वजनिक विदा कटौतिको विरोध गर्दै सरकालाई ज्ञापनपत्र बुझाएका थिए , सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलो...













