कटारी अस्पतालको स्तरोन्नति हुने

कटारी अस्पतालको स्तरोन्नति हुने
उदयपुर ।  प्रदेश नं १ को सरकारले उदयपुरको कटारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । कटारी अस्पतालमा रहेको १५ श्ययालाई वृद्धि गरेर गरेर ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको छ । प्रदेश सरकार अन्तर्गत रहेका पहिलो चरणमा तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गरी सेवा प्रभावकारी बनाउन शुरु गरेको हो । मन्त्रालयले उदयपुर...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते
भोजपुर । आमचोक गाउँपालिकाको दुम्मानामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा आमचोक गाउँपालिका –४ बालंखा बस्ने २५ वर्षीय चालक भविन्द्र राईको मृत्यु भएको छ । घाइते हुनेमा महोत्तरीका सहचालक ४० वर्षीय हरि खत्री र आमचोक गाउँपालिका – १ बस्ने शंखर कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीको अवस्था गम्भिर रहेकोले थप उपचारका लागि विपी कोइराला स्वास...

एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्व...

सिरहामा जलेर एक महिलाको मृत्यु

सिरहामा जलेर  एक महिलाको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिका–७ मा शनिबार बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घरभित्रै सुतिरहेकी सदाको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिए । आगलागीबाट सदाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिब एक लाख मूल्य बराबरको क्षति भएको प्रहरीले...

१४ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार

१४ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार
रासस / काभ्रे । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय एक किशोरीलाई सामूहिक बलात्कार गर्ने चारमध्ये तीनलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कार आरोपित मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दन...

सगरमाथाको काखमा सडक

सगरमाथाको काखमा सडक
भोजराज कार्की/रासस, सोलुखुम्बु । चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु¥याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ । अबको केही दिनमै गाउँपालिका–१ स्थित खरिखोलामा सडक पुग्ने गाउँपालिक...

लागूऔषध सहित ३ जना पक्राउ

लागूऔषध सहित ३ जना पक्राउ
बिराटनगर । प्रदेश नं. १ अन्तर्गत झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । सुनसरीको बाराक्षेत्र नगरपालिका ६ बसपार्कमा र झापाको भद्रपुर नगरपालिका ९ घोडामारा चिया बगानमा एक जना गरी ३ जना लागूऔषधसहित पक्राउ परेको छ । बिहीबार सुनसरीको बरहाक्षेत्र नगरपालिका ६ बसपार्कमा राजाबासबाट चतरा तर्फ जादै गरेको मे.१ प.६७९२ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा लागू औषधसहित सोही नगर...

बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा एक पक्राउ

बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा एक पक्राउ
फत्तेपुर। सप्तरीमा बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ परेको छ । सप्तकोशी नगरपालिका १ बस्ने ४ वर्षीया बालिकालाई यौन दुव्र्यबहार गरेको अभियोगमा स्थानीय ३८ बर्षिय दिपक भुजेललाई बिहिवार राति प्रहरीले पक्राउ गरेको छ । आरोपी भुजेलले बालिकाको गुप्ताङ्ग लगायत सम्वेदनशील अङ्गहरुमा जबरजस्ती चलाई घाइते बनाएको सूचनाको आधारमा प्रहरी चौकी फत्तेपुरले पक्राउ गरेको थियो । घाइते बालिकाको स...

उदयपुरमा एसइई परीक्षाको तयारी पुरा, २६ परीक्षा केन्द्र, कुनमा कति परीक्षार्थी

उदयपुरमा एसइई परीक्षाको तयारी पुरा, २६ परीक्षा केन्द्र, कुनमा कति परीक्षार्थी
उदयपुर । यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले जनाएको छ । चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षामा २६ केन्द्रमा ७ हजार १ सय ८२ परीक्षार्थी सामेल हुने छन् । यो वर्ष जनता मावि देउरीमा नारद आदर्श मावि बसहा, त्रियुगा मावि गाईघाट र त्रिवेणी मावि कटारीको प्राविधिक तर्फको विद्यार्थीहरु सहभागी हुने छन् । यस वर...

नेकपा एकता जिल्ला र स्थानीय तहमा एकै चरणमा

नेकपा एकता जिल्ला र स्थानीय तहमा एकै चरणमा
काठमाडौ । सत्तारूढ नेकपाले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने तयारी थालेको छ । जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउने जिम्मेवारी पार्टी केन्द्रको भए पनि स्थानीय तहको एकता सम्बन्धित जिल्ला कार्यदल र प्रदेश कमिटीले टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको नेकपाले जनाएको छ । पार्टी एकता भएको दस महिना बितिसक्दा पनि तल्लो तहको एकता प्रक्रिया टुंग्याउन नसक्दा नेकपाका आठ लाख बढ...