‘राष्ट्रपतिले मेरो सरकार भन्न पाउँछ, तर अल्पज्ञान खतरनाक हुन्छ’ डा. युवराज संग्रौला

‘राष्ट्रपतिले मेरो सरकार भन्न पाउँछ, तर अल्पज्ञान खतरनाक हुन्छ’ डा. युवराज संग्रौला
पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौलाले समसामयिक राजनीतिमा टिप्पणी गर्दै राष्ट्रपतिले मेरो सरकार भन्न पाउँछ भनेका छन् । संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सरकारको तर्फबाट प्रस्तुत गर्ने क्रममा आफ्नो सम्बोधनमा मेरो सरकार भनेको विषयलाई लिएर अहिले सामाजिक सञ्चालमा चर्काचर्की भइरहेको बेला डा. संग्रौला...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प
काठमाण्डौ ।  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ । शनिबार बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको  गोर्खा भस्कम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ । गोर्खा भूकम्पपछि अहिलेसम्म ४५ हजार भन्दा धेरै परकम्प गइसकेका छन् ।

यस्तो छ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ सरकारको आगामी वर्षको  नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं– आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। यस्तो छ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू संविधान कार्यान...

वित्यो ८ वर्ष, बनेन कमला नदीमा पुल

वित्यो ८ वर्ष, बनेन कमला नदीमा पुल
उदयपुर । उदयपुरको कटारी र सिन्धुलीको सीमास्थल कमला नदीमा निर्माणाधीन पक्की पुल सम्झौता भएको ८ वर्ष बित्न लाग्सम्म पुरा हुन सकेको छैन । सुनसरीको धरानदेखि उदयपुरको चतारा–गाईघाट–कटारी–सिन्धुली हुँदै मकवानपुरको हेटौंडा जोड्ने राष्ट्रिय गौरवको निर्माणाधीन योजना साविक ‘बैकल्पिक लोकमार्ग’ अन्तरगत पर्ने उक्त पुल ०६८ सालमा सम्झौता भएर काम थालिएको थियो । ३ वर्ष अवधिको सम्झौता अनुसार पुलको काम थालिएकोमा ६...

सिरहामा लागुऔषधसहित ३ जना पक्राउ

सिरहामा लागुऔषधसहित ३ जना पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको दुई छुट्टाछुट्टै ठाउँबाट दुई भारतीय र एक नेपाली सहित ३ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले भगवान पुर गाउँपालिका १ हुलाकी राजमार्गबाट चेक जाँच गर्ने क्रममा भारत मधुबनी ग्राम पन्चायत माधवपुरको १७ वर्षिय उज्ज्वल कुमार र सोही ठाउँ बस्ने १८ वर्षिय शिव कुमार साहलाई पक्राउ गरेको हो । पक्राउ परेका दुई भारतीय...

कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ
राजेन्द्र महतो, लहान । सिरहा को भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजारबाट नजिकबाट हतियार सहित प्रहरीले एक भारतीय नागरिकलाई बिहीवार राति पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक राजेशकुमार यादव रहेको छ । भगवानपुर गाउँपालिका–४ बाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड साथबाट बिहीबार राति पक्राउ गरिएको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडी इनर्वा र सशस्त्र प्रहरी ...

दाइजो नदिएको निहुँमा श्रीमतिलाई घाँटी थिचेर हत्या

दाइजो नदिएको निहुँमा श्रीमतिलाई घाँटी थिचेर हत्या
राजेन्द्र महतो, लहान ।  सिरहामा दाइजो नदिएको निहुमा श्रीमान्ले श्रीमतिको घाँटी थिचेर हत्या गरेको छ । सिरहा नगरपालिका–१४ खिरौनामा बिहीबार राति करिव साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमति मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् । गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको म...

रौतामाई गाउँपालिकाले प्रहरी भवन बनाउन दियो जग्गा

रौतामाई गाउँपालिकाले प्रहरी भवन बनाउन दियो जग्गा
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले स्थानीयप्रहरी कार्यालय भवनबनाउनजग्गाउपलब्ध गराएको छ । रौतामाई गाउँपालिका केन्द्र भुट्टारस्थितइलाकाप्रहरी कार्यालयको नयाँभवनबनाउन ५ रोपनीजग्गाखरिद गरी उपलब्ध गराएको हो । रौतामाई २ भुट्टारस्थितचालुवर्ष स्वीकृत इप्रकालाई आवश्यकभवनबनाउनउक्तजग्गागाउँपालिकाले व्यवस्था गरिदिएको हो । १५लाख८२ हजार ७ सय ५० रुपैंयामाखरिद गरेर गाउँपालिकालेप्रहरी भवनबनाउनजग्गा हस्तान्तरण...

सिरहामा लागु औषधसहित दुई जना पक्राउ

सिरहामा लागु औषधसहित दुई जना पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका १९ गाढाबाट इलाका प्रहरी कार्यालय लहानले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहाननगर पालिका १९ गाढाको आँप बगैचाबाट चेक जाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका ३ का २६ वर्षीय प्रवीण कुमार यादव र सोही नगरपालिका ८ का २९ वर्षीय अर्जुन कुमार महतो रहेको प्रहरीले बताएको छ ।...

हात्तिको आक्रमणबाट मृतक मगर परिवारलाई १० लाख राहत

हात्तिको आक्रमणबाट मृतक मगर परिवारलाई १० लाख राहत
उदयपुर । उदयपुरमा जंगली हात्तिको आक्रमणबाट ज्यान गुमाएका बेलका नगरपालिका ३ शुक्रबारे भाटेपुल एकटा टोल बस्ने ५७ वर्षिय वुद्धिमान मगरको परिवारलाई राहत स्वरुप १० लाख रुपैँया उपलब्ध गराइएको छ । कोशी टप्पु वन्य जन्तु आरक्ष केन्द्रले उपलब्ध गराएको रकम डिभिजन वन कार्यालय उदयपुरका प्रमुख बिष्णुप्रसाद आचार्यले श्रीमति तिर्थ माया मगरलाई मंगलबार १० लाखको चेक हस्तान्तरण गरेका हुन् । राहत रकम लिन कार्यालय ...