उदयपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक ( पूर्णपाठसहित)
नेपालटार । उदयपुरगढी गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आठ स्थानीय तहमध्ये विहिबार उदयपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
नीति तथा कार्यक्रममा अपेक्षित उपलब्धीका लागि स्थानीय सडक, भवन, विद्युत, सञ्चार, कृषि, शिक्षा लागयतक...












