कटारी नगरपालिकाका मेयर श्रेष्ठलाई यस्तो अवस्थामा देखेपछि…
उदयपुर । उदयपुरमा नगरपालिका मध्येकै सवैभन्दा विकट तथा क्षेत्रफलको हिसावले दोस्रो कटारी नगरपालिका हो । यहाँका अधिकांश भुभाग पहाडी क्षेत्रमा परेकोले विकास निर्माणमा केही असहज भएपनि विकास निर्माणको कामको गुणस्तरमा कसैसँग पनि कम्प्रमाईज गरेको पाईदैन् । यहाँका अधिकांश कामहरु गुणस्तरयुक्त हुने गरेको छ ।
यसै साता कटारी नगरपालिका १० सोरुङ्गछविसेका ३९ वर्षिय टंक बहादुर सुनुवार लकडाउन सहज बन्दै गएपछि उनी ...













