नव निर्मित उदयपुर कोभिड अस्पतालको उद्घाटन (फोटो फिचरसहित)
उदयपुर । उदयपुर विकास बोर्डको पहलमा चौदण्डीगढी नगरपालिका ६ सातधारेमा नव निर्मित उदयपुर कोभिड १९ अस्पतालको प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपालका लागि स्वीस सरकारका राजदुत एलिजावेथ भोन क्यापेलरले सोमबार एक कार्यक्रमका विच संयुक्त रुपमा उद्घाटन गरे । मन्त्री घिमिरेले विश्वव्यापी त्रासको कारण बनेको कोविड नियन्त्रणमा उदयपुरले उदाहरणीय कदम चालेको भन्दै त्यो तरिका देशकै लागि नमूना भ...













