त्रियुगा नगर सरकारले माघीमा दियो सार्वजनिक विदा

त्रियुगा नगर सरकारले माघीमा दियो सार्वजनिक विदा
उदयपुर । त्रियुगा नगर सरकारले माघे संक्रान्तिका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिकाको निर्णयानुसार माघ १ गते एक दिन बिदा दिने निर्णय गरेको हो । थारु, मगर समुदायको प्रमुख चाड माघी तथा खस आर्य समुदायको माघे संक्रान्ति पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता तथा नगर कार्यसमिति सदस्य दनुवारले बताए । नगरपालिकाको कार्यालय र माताह...

किराँत राई कलाकार संघको राष्ट्रिय सम्मेलनको तयारी पुरा

किराँत राई कलाकार संघको राष्ट्रिय सम्मेलनको तयारी पुरा
उदयपुर । पुस १९ गतेदेखि उयदपुरको गाईघाटमा हुने किरात राई सांस्कृतिक कलाकार संघको पाँचौं राष्ट्रिय सम्मेलनलाई आफ्नो कला, गला र क्षमताबाट स्थापित लोकप्रीय र चर्चित राष्ट्रिय कलाकारहरुले विशेष प्रस्तुती दिने भएका छन् । नायक दयाहाङ राई, गायक सम्भु राई, जितेन राई, भिषन मुकारु, रेवत राई, गायीकाहरु पार्वती राई, सत्यकला राई, सुशिला राई लगायतको विशेष प्रस्तुती रहने जनाइएको छ । तयारीमा खटिरहनु भएका संघका मह...

यस्तो छ, चौदण्डीगढी नगर सरकारको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम

यस्तो छ, चौदण्डीगढी नगर सरकारको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम
उदयपुर । चौदण्डीगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० को कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले भ्रमण वर्ष मनाउनका लागि करिव ३ सय वर्ष पूरानो ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको चौदण्डीगढी दरबारको भग्नावशेष स्थललाई मुख्य केन्द्रमा राखेर ‘राईड टु चौदण्डीगढी’ ६० किलोमिटर साइकल यात्रा, सागमा पदक जित्ने राष्ट्रिय खेलाडीलाई सम्मान, विभिन्न जातजातिको भेषभुष सहित झाँकी प्रर्दशन तथा साँस्कृतिक का...

मिस उदयपुरको गाईघाट अडिसनमा १३ छनौट

मिस उदयपुरको गाईघाट अडिसनमा १३ छनौट
उदयपुर । युवतीहरु बिचको सौन्दर्य र बौद्धिक प्रतियोगिताको रुपमा उदयपुरमा पहिलो पटक आयोजना हुने मिस उदयपुरको पहिलो अडिसनमा १३ जना युवती छनौट भएका छन । विङ्स इन्टारटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुने यश कार्यक्रमका बाँकी इच्छुक प्रतिस्पर्धीहरुका लागि मङ्सिर २१गते पनि अडिशन खुल्ला राखिने आयोजक ताल डान्स हाउसका सञ्चालक तथा नृत्य निर्देशक एम्जे मिथुन ले जानकारी दिए । उनका अनुसार रामपुर अडिसन १७ गते बेल...

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको नाइट क्लबमा, यसरी नाचे (तस्बिरसहित)

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको नाइट क्लबमा, यसरी नाचे (तस्बिरसहित)
काठमाडौँ  । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँको ठमेलमा रहेको नाइट क्लबमा झण्डै मध्यरातमा गएर केही घण्टा बिताएर फर्किएका छन् । पूर्वराजा ज्ञानेन्द्र गएको शनिबार राति ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा पूर्वयुवराज्ञी हिमानीसहित साथीहरुसँग गएका हुन् । पूर्वराजा शाह, हिमानी र प्रेरणासहितको टोली राति साढे ११ बजेतिर लाउन्जमा पुगेको थियो । उनीहरु झण्डै राति एक बजे फर्...

आज उदाउँदो सूर्य यस्तो देखियो (११ तस्विरमा)

आज उदाउँदो सूर्य यस्तो देखियो (११ तस्विरमा)
सप्तरी । आज उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै यस वर्षको छठ पर्व समापन गरिने भएको छ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य देवको आराधना, उपासना र पुजा गरिन्छ । छठ पर्वको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो भने आइतबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै समापन गरियो । तस्विर : नागरिक बहस डट कम । स्थान : सुरुङ्गा नगरपालिका १ हनुमान चौक सप्तरी...

उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाउँदै छठ पर्व (६६ तस्विर सहित)

उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाउँदै छठ पर्व (६६ तस्विर सहित)
उदयपुर । छठपर्वको मुख्य दिन मंगलबार अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर मनाउँदै छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी घाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व विहिबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्न...

तराईमा छठ पर्वको चहलपहल सुरु,मुख्य विधि बिहीबारदेखि

तराईमा छठ पर्वको चहलपहल सुरु,मुख्य विधि बिहीबारदेखि
काठमाण्डौं । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि सुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर...

थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्र्याइयो (फोटो फिचरसहित)

थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्र्याइयो (फोटो फिचरसहित)
अन्धन लक्ष्मी घर ढुक दलिदर भूत बहार हो अर्थात धनकी देवी लक्ष्मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ लक्ष्मी पूजाको साँझमा पूर्वीय थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्के–हुक्का खेलेका छन् । पूर्वी जिल्लाका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेलेका ह...

लोप हुने अवस्थामा थारु समुदायको मौलिक खेल हुके हुक्का

लोप हुने अवस्थामा थारु समुदायको मौलिक खेल हुके हुक्का
उदयपुर । थारु समुदायले लक्ष्मीपुजाका दिन साथी भाई विच खेलिने मौलिक खेल हुकेहुक्का सन्ठी नहुँदा लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडी सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुने अवस्थामा पुगेको हो । पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा हुकेहुक्का खेल्दै आएका छन् । पछिल्लो सम...