उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका २ स्थित त्रियुगा, वरुवा र लुहाले नदीको संगम स्थलमा धुमधामका साथ त्रिवेणी मेला लागेको थियो । मेलामा हजारौंको संख्यामा दर्शनार्थीहरुको विहानैदेखि भिडभाड रहेको थियो । भक्तजनहरुले त्रियुगा नदीमा स्नान गरी मेला भरेका थिए ।
तस्विरहरु

तपाईको प्रतिक्रिया