सप्तरी । आज उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै यस वर्षको छठ पर्व समापन गरिने भएको छ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य देवको आराधना, उपासना र पुजा गरिन्छ । छठ पर्वको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो भने आइतबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै समापन गरियो ।
तस्विर : नागरिक बहस डट कम । स्थान : सुरुङ्गा नगरपालिका १ हनुमान चौक सप्तरी

तपाईको प्रतिक्रिया