आज माघे संक्रान्ति, कटारीमा १५ दिने त्रिवेणी मेला शुरु

आज माघे संक्रान्ति, कटारीमा १५ दिने त्रिवेणी मेला शुरु
उदयपुर, माघे संक्रान्ति । ज्योतिषशास्त्रअनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन । त्यसैले यो दिन दिनलाई मकर संक्रान्ति भनिन्छ । चलनचल्तीको पात्रोमा माघ १ गते सूर्य दक्षिणायनबाट उत्तरायण हुने बताइएको हुन्छ । तर माघ १ भन्दा २३ दिनअघि नै उत्तरायण भइसकेको बताइन्छ । ‘निरयण’ मान मान्नेहरूले माघे संक्रान्तिलाई सूर्य उत्तरायण हुने दिन माने पनि ‘सायन’ मान्नेहरूले पुस ७ गते नै उत्तरायण हुने मा...

जेष्ठ नागरिकलाई न्यानो कपडा

उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका १३ नं. वडा कार्यालयले अतिबिपन्न तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा सहित सम्मान गरेको छ । सोमबार ज्योति टोल स्थित वडाको आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा अतिबिपन्न ५० जनालाई बृद्धबृद्धाहरुलाई न्यानो कपडा सहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नगर मेयर बलदेब चौधरी र वडाध्याक्ष पशुपति चौधरीले सुइटर र ब्याङ्केट प्रदान गरे । न्यानो सम्मान पाएकोमा बृद्धबृद...

उदयपुर साईक्लिङ संघको आयोजनामा ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने

उदयपुर, उदयपुर जिल्लाको पर्यटकिय विकासको लागि ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने भएको छ । आगामी माघ २५ र २६ गते ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने भएको छ । जिल्लाको पर्यटन विकासको साथै स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माण गर्ने सन्देश सहित साइकल यात्रा हुन लागेको साइकल संघ उदयपुरका अध्यक्ष जितु रोइलाले जानकारी दिए । ‘स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै’ भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्...

माघे संक्रान्तिसंगै बजारमा बढ्यो तरुल र सखरखण्डको व्यापार

माघे संक्रान्तिसंगै बजारमा बढ्यो तरुल र सखरखण्डको व्यापार
उदयपुर, माघे संक्रान्तिको चहल पलह बजारमा निकै बढेको छ । माघे संक्रान्तिको प्रयाय बनेको तरुलको व्यापार बढेको छ । स्थानिय बजारमा तरुल र सखरखण्डको व्यापार ह्वात्तै बढेको छ । अरु समयमा गाईघाटका बजारहरुमा किन्न खोज्दा पनि पाउन मुस्कील पर्ने सिमल तरुल, स्कूसका जरा, वन तरुल, हात्तीपाइले तरुल, पानी तरुल, सखरखण्ड लगायत माघे संक्रान्ति आएसंगै बजारका चोक चोकमा बेच्नको लागि प्रसस्त राखेको देखिएको छ । बजारका...

राज्यले घोषणा गरेको सेवा सुविधा जेष्ठ नागरिकद्वारा कार्यान्वयनको माग

उदयपुर, सामाजिक प्रेरणा जगाउन नसक्दा जेष्ठ नागरिकहरु अझै अपहेलित भएर बस्न बाध्य भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । त्रियुगा नगरपालिकाले आईतबार सदरमुकाम गाईघाटमा आयोजना गरेको जेष्ठ नागरिक सम्बन्धि सरोकारवाला विच अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले राज्यले सम्मान गरेपनि समाजको दृष्टिकोणमा परिवर्तन गर्न नसकिएको बताए । उनीहरुले जेष्ठ नागरिकहरुलाई यातायातका साधन, स्वास्थ्य लगायत अन्य क्षेत्...

कटारीमा मेडिकल कलेज स्थापना गर्ने तेस्रो नगर सभाको निर्णय

उदयपुर, ग्रामिण क्षेत्रमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्नु माग उठेको बेला उदयपुरको कटारी नगरपालिकाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न माग गर्ने निर्णय गरेको छ । कटारी नगरपालिकाको सम्पन्न तेश्रो नगर सभाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्नेको लागि चिकित्सा अध्ययन संस्थान र स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको हो । सरकारले कटारीमा मेडिकल कलेज खोल्ने निर्णय गरे आवश्यक जग्ग...

मदन भण्डारी राजमार्ग विस्तारले कटारीका २२ घर मुसहर वस्ती विस्थापित हुँदै

मदन भण्डारी राजमार्ग विस्तारले कटारीका २२ घर मुसहर वस्ती विस्थापित हुँदै
उदयपुर, मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा–हेटौडा सडक योजनाको विस्तारसगै कटारी नगरपालिका ४ कटारी वसर्पाक नजिकैको मुसहर वस्ती विस्थापित हुने भएको छ । दक्षिण क्षेत्रमा प्रसस्त स्थान हुदाँ हुदैपनि नजिकैबाट सडक विस्तार हुदाँ २२ घर रहेको मुसहर वस्ती विस्थापित हुन लागेको हो । सडक विस्तारसगै वस्ती विस्थापीत भएमा त्यहाका मुसहर पुन सुकुम्वासी हुने छन । नेपाल सरकारले सुकुम्वासी मुसहरलाई २०५५ सालमा अहि...

समाज सेवी कृष्ण कार्कीले निर्माण गरेको बस्तीमा दैनिक हेर्नेको भिड

 उदयपुर, मोरङको रतुवामाई नगरपालिका ३ मा गत असारमा भिषण वर्षकै कारणले २१ घर बगरमा परिणत भएको थियोे । यसकारण यस क्षेत्रका अधिकांश बाढीपीडित अर्काको घरमा आश्रय लिन बाध्य भएको खबर विभिन्न संचार माध्यममा प्रकाशित भए पश्चात् मनका धनी समाजसेवी कृष्ण कुमार कार्कीले अशक्त बृद्ध अपाङ्ग भएको बाढी १० विस्थापितलाई घर बनाउन सुरुवात भएसंगै विभिन्न समाज सेवी ब्यक्ति भ्रमण अवलोकन गर्ने क्रम बढेको छ । विश्व उल्टो ...

सुन्दरपुरबाट एक किलो गाँजा सहित परियार पक्राउ

सुन्दरपुरबाट एक किलो गाँजा सहित परियार पक्राउ
उदयपुर, उदयपुरमा एक किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर बजारबाट प्रहरीले १ किलो काँचो लागूऔषध गाँजा सहित सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर बस्ने बर्ष २४ को गोबिन्द परियारलाई शुक्रबार साँझ पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले परियारलाई सुन्दरपुर बजारमा चिया पिउँदै गरेको अवस्थामा...

डिप्रोक्स लघुवित्त वितिय संस्थाको स्थापना दिवसमा रक्तदान कार्यक्रम

उदयपुर,  डिप्रोक्स लघुवित्त वितिय संस्था लिमिटेडले सञ्चालनको १८ औं स्थापना दिवसको अवसरमामा नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । संस्थाको शाखा कार्यालय गाईघाटको आयोजनामा उक्त रक्तदान कार्यक्रम संचालन गरिएको शाखा प्रमुख सूर्य बहादुर विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा ३३...