उपचार सम्भव नभएपछि विरामीले गरे आत्मदाह
उदयपुर , उदयपुरमा अभावमा एक विरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन । उदयपुरगढी गाउँपालिका ४ का सातबोटे बस्ने बर्ष ४८ का शेरबहादुर कार्की (ख) ले बुधबार राती परालको गोठ लागो लगाएर आत्म दाह गरेका हुन । पायल्स, जण्डिस र लिभरको बिरामी रहेका कार्कीले आत्मदाह गरेका हुन् ।
विरामीका आफ्न्तलाई डक्टरले पनि धेरै खर्च लाग्छ भनेर भनेको र उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास ...