कटारी नगरपालिकाद्वारा गर्भवती जाँच गर्न ग्रामिण अल्ट्रा साउण्ड मेसिन हस्तान्तरण
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं. ९ लिम्पाटारले गाउँमा नै गर्भ जाँच गर्न अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे सेवा सुरु गरेको छ ।
कटारी नगरपालिका वडा नं. ९ मा मातृ, गर्भवती तथा नव शिशुहरुको लागि ग्रामिण अल्ट्रा साउण्ड (RUSG) मेसिनको उद्घाटन गरिएको हो ।
कटारी नगरपालिकाका नगर उपप्रमुख भिम कुमारी राउतले एक समारोहका विच अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे मेसिन हस्तान्तण गरिन ।
गाउँमै अल्ट्रा सा...











