उदयपुरको भुल्केमा संक्रमित समुदायको दोस्रो चरणको स्वाब संकलन
उदयपुर । कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमित समयदाय सहित ३ सय ३४ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ । भुल्केमा बैशाख ५ गतेदेखि ९ गतेसम्ममा २८ जनामा संक्रमण देखिएपछि संक्रमित परिवार र नाता आफन्तको दोस्रो पटक स्वाब संकलन गरिएको छ ।
संक्रमित परिवार तथा नाता गोता आफ्न्तमा १ सय ३३ महिला गरी २ सय ३८ जनाको दोस्रो पटक स्वाब संकलन गरिएको छ भने अन्य समुदायको...










