विरामी निकालेको आरोपमा नोबेल विरुद्ध राष्ट्रिय मानवअधिकार आयोजमा उजुरी
उदयपुर । उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् ।
प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गर्ने नोबेलमाथि कार्वाही गर्न उनका श्रीमान प्रकाश गुप्ताले शुक्रबार राष्ट्रिय मानबअधिकार आयोगमा उजुरी दिएका हुन् ।प...










