लिम्चुङबुङमा ४१ जना महिलामा पाठेघरको समस्या
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेस्रो लिङ्गी सहित ४१ जना महिलाको पाठेघरमा समस्या पत्ता लागेको छ । लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा संचालित महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोगहरु तथा पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा सो समस्या पत्ता लागेको हो ।
खासगरी महिलाहरुको बच्चादानी (पाठेघर)मा हुने क्यान्सरबाट बँचाउने उदेश्यले अयाोजित श...













