उदयपुरका साहसी ५ वर्षीया बालिका, जसले ६ दिनमै जितिन कोरोना
उदयपुर । उदयपुरका एक पाँच वर्षिय बालिका कोभिड–१९ भाइरसलाई पराजित गरेर घर फर्केकी छन् । उनी ६ दिन मै कोरोनालाई जितेर बुधबार घर फर्किएकी छिन् ।
रामपुर स्वास्थ्य चौकीका अहेव बुबा किशोर श्रेष्ठको कन्ट्राक्ट ट्रेसिङको आधारमा गत असोज २१ गते उनी र ३४ वर्षिय आमामा कोरोना संक्रमण देखिएको थियो ।
५ वर्षिय बालिका र बुबा कोरोनामुक्त भएपनि आमा भने अझै चौदण्डीगढी नगरपालिका ६ सातधारेको उदयपुर कोभिड-१९ अस्...








