रण शार्दुल गण बोक्सेका ५ आर्मी सहित ८ जनामा कोरोना संक्रमण

रण शार्दुल गण बोक्सेका ५ आर्मी सहित ८ जनामा कोरोना संक्रमण
उदयपुर । नेपाल आर्मी रण शार्दुल गण बोक्से उदयपुरका ५ आर्मी सहित ८ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । रण शार्दुल गण बोक्सेमा कार्यरत ५ जना आर्मीमा ज्वरो आएपछि स्वास्थय कार्यालय उदयपुरले स्वाब लिएको थियो । संक्रमित हुनेमा ३७, ३६, ३४, ३१, २४, २८,२३, ५४ वर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए । संक्रमितहरु मध्ये ५ जना नेपाल आर्मी ह...

त्रियुगा नगरपालिकाको कामकाज कात्तिक २८ गतेसम्म बन्द

त्रियुगा नगरपालिकाको कामकाज कात्तिक २८ गतेसम्म बन्द
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा कार्यरत कर्मचारीहरु मध्ये एकै पटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कामकाज कात्तिक २८ गतेसम्मको लागि बन्द गरिएको छ । त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वजीत राईद्वारा जारी सूचनामा कात्तिक २८ गतेसम्मका अतिआवश्यक काम बाहेक अन्य सेवाहरु बन्द गरिएको जनाएको छ । कर्मचारीमा कोरोना संक्रमण भएकोले यही अवस्थामा कार्यालय संचालन गर्द...

त्रियुगा नगरपालिकाका एक इन्जिनियर सहित १० जनामा कोरोना

त्रियुगा नगरपालिकाका एक इन्जिनियर सहित १० जनामा कोरोना
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा ४ महिला र ६ पुरुषमा कोरोना देखिएको हो । त्रियुगा नगरपालिकाका ८ कर्मचारी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका कर्मचारी सहित ७४ जनाको स्वाब परीक्षणमा १० जनामा कोरोना संक्रमण भएको हो । संक्रमित हुनेमा ३२, ४६, ३३ र ३२ वर्षिय महिला रहेका छन् भने ५६, १६, ४५, ४१, २२ र २६ वर्षिय पुरुष रहेका छन् । उनीहरुलाई कोशी अस्पताल विराटनगरको ल्याबले ...

पूर्वसभामुख महरा पत्नीको उपचारका क्रममा निधन

पूर्वसभामुख महरा पत्नीको उपचारका क्रममा निधन
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । महरा कोरोना भाइरसबाट संक्रमित भएर नर्भिकमा उपचाररत रहेको बताइएको छ । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गत...

बेसारले मान्छेमा लाग्ने ६ सय रोग निको पार्छ

बेसारले मान्छेमा लाग्ने ६ सय रोग निको पार्छ
काठमाडौं । कोरोनाभाइरससंग लड्न बेसार सहयोगी हुने बताएसंगै बेसारबारे अनेकन बहस र चर्चा हुन थालेका छन् । बेसारका कयौं गुण र फाइदाहरु रहेको विभिन्न अध्ययन अनुसधन्धानहरुले पुष्टी गरिसकेका छन् । विभिन्न पत्रपत्रिका, जर्नल तथा आधिकारिक प्रकाशनहरुबाट संकलन गरिएको बेसारका फाइदाबारे जानौं । स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार । यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बे...

नगरवासीको आर्शिवादले मैले कोरोना जिते : मेयर श्रेष्ठ

नगरवासीको आर्शिवादले मैले कोरोना जिते : मेयर श्रेष्ठ
उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) कोरोनामुक्त भएका छन् । पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको कटारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कटारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालका अनुसार केही दिन निवासमा आराम गरेर उनी काममा फर्किने छन् । असोज ४ गते उहाँ सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि होम ...

उदयपुरका दुई जना कोरोना संक्रमणबाट मृत्यु

उदयपुर । कोरोना भाइरसको संक्रमणबाट उदयपुरका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । कटारी नगरपालिका ३ ताराघारीका १७ वर्षिय पुरुष र चौदण्डीगढी नगरपालिका ७ की ४२ वर्षिय महिला कोरोना संक्रमणबाट मृत्यु भएको छ । कटारी ताराघारीका युवक दुई दिन अघि विरामी भई स्वास प्रश्वासमा समस्या भएपछि उपचारको लागि सिरहाको फुलकुमारी महत्तो मेमोरियल अस्पताल कन्जर्हा लगिएकोमा शुक्रबार उपचारको क्रममा मृत्यु भएको कटारी ...

गाईघाटको अवैध पोलिक्लिनिक सिल, डाक्टरलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी (फोटो फिचरसहित)

गाईघाटको अवैध पोलिक्लिनिक सिल, डाक्टरलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी (फोटो फिचरसहित)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित अवैध पोलिक्लिनिक आइतबार सिल गरेको छ । शनिबार टाईम्स पोलिक्लिनिक एण्ड हेल्थ केयर सेन्टर प्रा.लि.मा उपचार गराउँदा गराउँदै एक युवतीको ज्यान गएको थियो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका २ सनुवाकी २३ वर्षिय युवती विनिता थापा रहेकी छिन् । सामान्य पेट तथा टाउको दुख्ने भएपछि शनिबार विहान ८ बजे उपचारको लागि पोलिक्लिनिक भर्ना गरेकी युवतीको दिउँसो १ बजे मृत्यु भएक...

उदयपुरमा विना दर्ता संचालनमा रहेको पोलिक्लिनिकमा उपचार गराउँदा गराउँदै एक युवतीको मृत्यु

उदयपुरमा विना दर्ता संचालनमा रहेको पोलिक्लिनिकमा उपचार गराउँदा गराउँदै एक युवतीको मृत्यु
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा रहेको विना दर्ता संचालनमा रहेका एक पोलिक्लिनिकमा उपचार गराउँदा गराउँदै एक युवतीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ११ टेम्पो स्टेण्ड छेउमा विना दर्ता संचालनमा रहेका टाईम्स पोलिक्लिनिक एण्ड हेल्थ केयर सेन्टर प्रा.लि.को डाक्टरको गलत उपचारले विरामीको ज्यान गएको पीडित परिवारको आरोप रहेको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका २ सनुवाकी २३ वर्षिय युवती विनिता थापा र...

जनताको काम गर्दा गर्दै कटारीका मेयर र प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण

जनताको काम गर्दा गर्दै कटारीका मेयर र प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना संक्रमण
उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयर सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक २ गते स्वाब संकलन गरेर विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएकाहरुमध्ये ४४, ५२, ४१ र ५० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमित हुनेमा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी), प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्...