पूर्वराजा शाहद्वारा सागमा नेपाली खेलाडीको प्रदर्शन उच्चकोटीको भन्दै बधाई ज्ञापन
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली खेलाडीहरुको उच्चकोटीको प्रदर्शनको प्रशंसा गर्नु भएको छ ।
उहाँले मुलुकलाई दिलाएको सफलताप्रति खेलाडीहरुलाई बधाई ज्ञापन पनि गर्नु भएको छ । मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले खेलाडीले दिलाएको सफलताले आफु पनि हर्षित बनेको उल्लेख गर्दै नेपालले खेल क्षेत्रमा गरेको विकासका लागि पनि शुभकामना दिनुभएको छ ।उहा...













