गाईघाटमा जिल्ला स्तरीय व्याड्मिन्टन सुरु
उदयपुर / जिल्ला व्याड्मिन्टन संघ उदयपुरको आयोजनामा जिल्ला स्तरीय व्याड्मिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरसंगै रहेको ब्याड्मिन्टन कवर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन पहिलो र दोस्रो चरणका खेल भएको संघका महासचिव रुवेन राईले बताए ।
नियमित गतिविधि अन्तर्गत प्रतियोगिता गरिएको संघले जनाएको छ । मेन्स डबल्स इभेन्टमा भएको प्रतियोगितामा जिल्लाभरका ४० ...