कटारी उद्योग वाणिज्य संघको अध्यक्षमा समाजसेवी पवनकुमार श्रेष्ठ
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको शाखाका रुपमा कटारी उद्योग वाणिज्य संघ गठन भएको छ । शनिबार सम्पन्न कटारी उद्योग वाणिज्य संघमा समाजसेवी तथा व्यवसायी पवनकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष दिलिप चौधरी चयन भएका छन् भने उपाध्यक्षहरुमा उद्योगतर्फ अशोक श्रेष्ठ, वाणिज्यतर्फ रविन्द्र प्रसाद जयसवाल र एसोसिएटतर्फ सूर्य लामा चयन ...













