अग्नी पीडितलाई जिउवा संघको १८ हजार पाँच सय आर्थिक सहयोग
उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका ८ पाखाटोलका अग्नी पीडित रामबहादुर बुर्जा मगरको परिवारलाई जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले आर्थिक सहयोग गरेको छ । गत शुक्रबार एक्कासी मगरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतीसँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागी हुँदा मगरको ६ वर्षिय छोरी जस्मिन मगर र २ वर्षिय छोरा रोजन मगर पनि जलेर मृत्यु भएको थियो ।
जिल्ला उद्योग वाणिज्य संघ...